समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीको सात नम्बर वडा सिल

गोपाल आचार्यताकम, २३ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिकाको ७ नम्बर वडा शुक्रबार बिहानदेखि लागु हुने गरि बैशाख महिनाभरका लागि सिल गरिएको छ । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि बिहिबार वडा अध्यक्ष कलानिधी

धवलागिरी गाउँपालिका अनिश्चितकालका लागि बन्द

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका, वडा र सेवा केन्द्रका कार्यालयहरु बिहिबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गाउँपालिका, सात वटै वडा र बिषयगत सेवा कार्यालयको अति

मल्कवाङको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा निर्माण भएको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन गर्न थालिएको छ । धवलागिरी गाउँपालिकाले उपभोक्ता समिति मार्फत दुई तले वडा कार्यालय भवन निर्माण गरेको हो । आर्थिक वर्ष

जनजागृति माविमा दुई कोठे भवन निर्माण

मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेका जनजागृति माविमा निर्माण भएको दुई कोठे भवनको सोमबार हस्तान्तरण र उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक

धौलागिरी आधार शिविरमा सञ्चार सेवा बिस्तार, गुर्जामा थ्रिजी सञ्चालन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा सञ्चार सेवा बिस्तार भएको छ । नेपाल टेलीकमले सोही वडाको बगर स्थित जरमुट्ठी धुरीमा बिटिएस टावर स्थापना गरेर भौगोलिक रुपमा बिकट र दुर्गम

ताकममा अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा (फोटो फिचर)

गोपाल आचार्य / कृष्णराज पौडेल ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार ऐतिहाँसिक ताकमकोतमा प्राण प्रतिष्ठा गर्न लागिएको अन्नपूर्ण र जगन्नाथको मुर्तिलाई रथयात्रा गराइएको छ । एक वर्षअघि धारापानी स्थित भगवति

ताकमका पहिरो पिडितलाई जस्तापाटा बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका पहिरो पिडितहरुलाई असल छिमेकी नेपाल संस्थाले जस्तापाटा उपलब्ध गराएको छ । गत असारको पहिरोबाट प्रभावित भएका ताकम, शिवाङ, काफलडाडा, धारापानी, आटेभिरका बासिन्दाको घर पुननिर्माणका

शिक्षक संगठन धवलागिरीको दोस्रो अधिवेशन

ताकम । नेपाल राष्ट्रिय शिक्षक संगठन धवलागिरी गाउँपालिका कमिटिको दोस्रो अधिवेशन शनिबार ताकममा सम्पन्न भएको छ । अधिवेशनले प्रगति कार्कीको अध्यक्षतामा संगठनको नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा ननसरा घर्ति, सचिबमा चिरञ्जिवी पौडेल,

अर्वाङका युवाहरु सरसफाई अभियानमा

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ अर्वाङका युवाहरु सरसफाई अभियानमा जुटेका छन् । वातावरणीय सरसफाई कायम राखेर प्रदुषण र फोहोरका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण गर्ने उद्देश्यले अर्वाङको प्रगति युवा क्लवले सरसफाई अभियान थालेको

मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको उद्घाटन्

गोपाल आचार्यमच्छिम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा निर्माण भएको गाउँघर क्लिनिक भवनको सोमबार उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा सञ्चालित सामुदायिक विकास परियोजना अन्तरगत कदम म्याग्दी र