समाचारको विधा

धवलागिरी गा.पा.

धवलागिरीका लक्षित समुदायले आठ महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाएनन्

बेनी । म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायले गत आर्थिक वर्ष २०७७÷७८ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । ताकम स्थित प्रभु बैंक लिमिटेडको शाखाको कमजोरीले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका

पहिरोले थुनिएको गुर्जाखोला ओभरफलो भएर बग्न थाल्यो

बेनी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला तलाउ भरिएर प्राकृतिक रुपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला राती देखि ओभरफलो भएर बग्न थालेको

पहिरोले म्याग्दीको गुर्जा खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला थुनिएको छ ।गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा खोला थुनिएको हो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले पहिरोले खोला थुनिएर तलाउ बनेको छ । “तलाउ

गुर्जामा उच्च घनत्वको स्याउ खेती

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको ब्यवसायिक खेती भएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोगमा उच्च घनत्वको

लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक

धारापानीका बालबालिकालाई अतिरिक्त शैक्षिक सामग्री बितरण बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा वडा स्तरीय बाल संरक्षण समितिको बैठक सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउँपालिकासँगको

बिद्युत र इन्टरनेट ठप्प हुँदा धवलागिरी गाउँपालिकाको सेवा प्रभाबित

गोपाल आचार्यताकम, २७ असार । बिद्युत र इन्टरनेट नहुँदा म्याग्दीको धवलागिरी गाउँपालिकाको सेवा प्रभावित भएको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा बिद्युत, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई झञ्जट भएको छ ।

मुदीमा केन्द्रिय लाइनको बिजुली बल्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले मुदीमा शनिबार साँझ केन्द्रिय लाइनको बिद्युत बिस्तार गरेको हो । प्राधिकरणका

धवलागिरीका ३० घर पहिरोको जोखिममा

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँमा करिब ३० वटा घर पहिरोको जोखिममा परेका छन् । धवलागिरी गाउँपालिकाले ताकम प्रहरी चौकीका सुरक्षाकर्मी र युवाहरुको टोली परिचालन गरेर पहिरोको जोखिममा परेका बस्ती र घर पहिचान

गुड नेवर्सद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्स इन्टरनेशनलले म्याग्दीमा कोरोना (भाइरस) संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ ।जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र मार्फत धवलागिरी, मालिका गाउँपालिका र बेनी

धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ ।बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै