समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बिद्यार्थी कुट्ने शिक्षकले माफि मागेपछि ५ बुदे सहमति

बेनी । बिद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने बेनीको प्रकाश माविका शिक्षकले माफि मागेका छन् । बिद्यालयले उपचार खर्च ब्यहोर्ने, शिक्षकलाई स्पष्टिकरण सोध्ने र शिक्षकले माफि माग्ने लगायत सहमति भएको हो । यही फागुन १३ गते लेखा बिषय शिक्षक

रक्तश्राव रोकथामका लागि मातृ सुरक्षा चक्की

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सुत्केरी अवस्थामा हुने अत्याधिक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्की बितरण गरिने भएको छ । मातृ सुरक्षा चक्की प्रयोगमा ल्याउने पुर्व तयारीका लागि आइतबार पोखरेबगरमा अन्नपूर्ण गाउँपालिकाका ८

सिद्धार्थ माविलाई जेष्ठ नागरिकको सहयोग

च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरीबोटमा रहेको सिद्धार्थ माबिलाई चार जना जेष्ठ नागरिकहरुले शनिबार रु. तीन लाख ७० हजार सहयोग गर्नुभएको छ । च्युरीबोटमा जन्मिएर हाल बेलायतमा बस्दै आउनुभएका नरबहादुर, उहाँकी श्रीमति धनमाया,

बेनी अस्पतालका डाक्टर कडेललाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

बेनी । म्याग्दीको बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेल उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ । स्वास्थ्य मन्त्रालयले २४ औ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा आइतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा रु. एक

बेनीमा शिक्षकको कुटाईबाट बिद्यार्थी घाइते

सन्तोष गौतम बेनी, जिल्ला सदरमुकाम बेनी स्थित प्रकाश माबिका एक जना बिद्यार्थी शिक्षकको कुटाईबाट घाइते भएका छन् । लेखा बिषय शिक्षक नबिन घिमिरेको कुटाईबाट कक्षा १० का बिद्यार्थी १७ वर्षीय राजन पौडेलको करङ भाँचिएर घाइते भएका हुन् ।

रघुगंगाबासीको रगत परिक्षण शुल्क गाउँपालिकाले तिरिदिने

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बासिन्दाले बेनी अस्पतालमा रगत परिक्षणको शूल्क तिर्नु नपर्ने भएको छ । रघुगंगा गाउँपालिकाले बेनी अस्पताल परिसरमा रक्तसञ्चार गृह सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीसँग ‘बल्ड फ्रि

मिलनचोकमा निशूल्क स्वास्थ्य शिविर

मिलनचोक । अन्तराष्ट्रिय पर्वत समाजको आयोजनामा शनिबार जलजला गाउँपालिका–७ मिलनचोकमा निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिका र पर्वत जिल्ला अस्पताल लगायतका निकाय तथा संघ संस्थासँग समन्वय गरेर बिशेषज्ञ चिकित्सकहरुको

एम्बुलेन्स चलाउन धवलागिरीले किन्यो गाडी

बेनी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले एम्बुलेन्स सञ्चालनका लागि गाडी खरिद गरेको छ । बिरामीलाई सहज र सर्वसुलभ रुपमा समयमै अस्पताल पुग्ने ब्यवस्था मिलाउन महिन्द्रा कम्पनीको जिप खरिद गरेको हो

हंशबाहिनीको बार्षिकोत्सव

बेनी, । बेनी नगरपालिका–२ खबरामा रहेको हंशबाहिनी आधारभूत बिद्यालयले सोमबार ३९ औ वार्षिकोत्सव मनाएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शुभसागर शर्माको अध्यक्षता, भुपु शिक्षक तथा सल्लाहकार भद्रबहादुर कार्कीको प्रमुख आतिथ्यता र शिक्षक

मानवअधिकार रक्षकहरुलाई अभिमुखीकरण

बेनी, राष्ट्रिय मानव अधिकार आयोजकले मानवअधिकार रक्षकहरुको अभिलेखिकरण र सुचिकरण गर्ने भएको छ । मानवअधिकारको क्षेत्रमा स्वतन्त्र रुपमा काम गरिरहेका अभियन्ताहरुको अभिलेखिकरण र सुचिकरण गर्न लागिएको आयोगले शनिबार बेनीमा आयोजना गरेको