समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

मंगलाको हाडेभिरमा अस्पताल

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले वडा न. ५ स्थित हाडेभिरमा १५ शैयाको अस्पताल बनाउने भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौर बजार नजिकै हालको अर्मन स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल बनाउन लागेको हो । स्वास्थ्य चौकी

धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयनका लागि स्थानीयको दबाव

बेनी । धवलागिरी गाउँपालिका–७ धारापानीमा पालिका स्तरीय अस्पताल बनाउने तीन वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै धारापानीका बासिन्दाहरुले दवावमुलक कार्यक्रम सुरु गरेका छन् । २०७४ साउन २५ गते गाउँपालिकाको केन्द्र कायम गर्न बसेको

बेनी नगरपालिकाका कर्मचारीमा कोरोना पुष्टि

बेनी । म्याग्दीमा शुक्रबार थप एक जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । रघुगंगा गाउँपालिका–२ भगवति ठेगाना भएका वर्ष २९ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले

धारापानीका थापाको उपचारका लागि सहयोग जुट्न थाल्यो

बेनी । कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि सहयोग जुट्न थालेको छ । ५३ बर्षिय थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि परिवारले सहयोगको

कक्षा १२ को परिक्षा केन्द्रमा अनेरास्वीयूको स्वास्थ्य सामग्री

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववीयू म्याग्दीले कक्षा १२ को परिक्षा केन्द्रमा स्वास्थ्य सामग्रीको ब्यवस्था गरेको छ । राष्ट्रिय परिक्षा बोर्डले मंगलबार देखि सञ्चालन गरेको कक्षा १२ को परिक्षा सञ्चालन हुने

म्याग्दीका बिद्यालयमा पठनपाठन सुरु

बेनी । कोरोना (भाइरस)को जोखिमका कारण बन्द भएका म्याग्दीका बिद्यालयमा पठनपाठन सुरु भएको छ सरकारको बिद्यालय सञ्चालन गर्ने निर्णय अनुसार गत चैत महिनादेखि बन्द भएका म्याग्दीका विद्यालयमा नियमित पठनपाठन हुन थालेको हो । बैकल्पिक माध्यमबाट

पिप्लेमा रघुगंगाको कोरोना अस्पताल तयार

पिप्ले । रघुगंगा गाउँपालिका–३ पिप्लेमा कोरोना अस्पताल स्थापना भएको छ ।कोरोना संक्रमितको उपचारका लागि रघुगंगा गाउँपालिकाले कोरोना अस्पताल बनाएको हो । पिप्ले स्वास्थ्य चौकीको पुरानो भवन मर्मत गरेर ५ शैयाको कोरोना अस्पतालका स्थापना गरेको गाउँ

म्याग्दीमा कोरोनाबाट एक वृद्धको ज्यान गयो

बेनी । कोरोना (भाइरस)को संक्रमणबाट म्याग्दीमा थप एक जना बृद्धको ज्यान गएको छ । शनिबार पोखरा लैजाने क्रममा बाटैमा निधन भएका रघुगंगा गाउँपालिका–१ ठेगाना भई पर्वतको पारीबेनी बस्न ८४ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

बेनीमा थप दुई जनामा कोरोना पुष्टि

बेनी। म्याग्दीको बेनीमा शनिबार थप दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका ७ का ४५ वर्षीया महिला र ठेगाना नखुलेका वर्ष ४७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषको क्षयरोग उपचार केन्द्र र महिलाको

वारीबेनीमा मास्क नलगाउनेलाई जरिवाना

बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा मास्क नलगाउनेलाई जरिवाना तिराउन थालिएको छ । कोरोना (भाइरस)को महामारी फैलिएको र जोखिम बढेपनि समुदायमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा बेवास्ता हुन