समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

धारापानीका थापाको उपचारका लागि बेनीको न्युरोडमा करिब दुई लाख संकलन

बेनी,। कलेजोमा खराबी देखिएपछि मुम्बईमा उपचार गराइरहेका धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि बेनीको न्युरोडका बासिन्दाले करिब दुई लाख रुपैयाँ सहयोग संकलन गरेका छन् । हाल न्युरोडमा बस्दै आउनुभएका थापाको उपचारका

बिद्यार्थी नेता सुबेदी अनेरास्वबीयूबाट निलम्बित

बेनी, । पैसा लिएर बिद्यार्थीको परिक्षा फारम नभरिदिएर परिक्षा दिनबाट बञ्चित गराउने म्याग्दीका बिद्यार्थी नेता ईश्वर सुबेदीलाई उनि आवद्ध संगठन अनेरास्ववीयूले निलम्बन गरेको छ ।सुबेदीको बदमासी सञ्चार माध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि

बिश्वासघाति बिद्यार्थी नेताको भर पर्दा परिक्षा दिनबाट बञ्चित

बेनी, । बिश्वासघाति बिद्यार्थी नेताको भर पर्दा म्याग्दीका एक बिद्यार्थी परिक्षा दिनबाट बञ्चित भएका छन् । म्याग्दी बहुमुखी क्याम्पसको स्ववियू उप–सभापति इश्वर सुवेदीको लापरबाहिको कारण सोही क्याम्पसको ब्यवस्थापन संकायतर्फ चौथो बर्षका शिव

शिक्षक हत्यामा संलग्नलाई कारबाहीको माग

बेनी, । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीले शिक्षकको हत्यामा संलग्नलाई कारबाहीको माग गरेको छ । संगठनले सोमबार जिल्ला प्रशासन कार्यालय, म्याग्दी, गृह र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ज्ञापनपत्र बुझाउदै

बिन्धबाशिनी आधारभूतको भवन शिलन्यास

बेनी, । पर्वतको जलजला गाउँपालिका–२ मल्लाज स्थित बिन्धबासिनी आधारभूत बिद्यालयको दुई कोठे भवनको बिहीबार शिलन्यास भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) पर्वतको २४ लाख लाख रुपैयाँ सहयोगमा निर्माण

लैङ्गिक हिंसा र कुरिति बिरुद्ध नाट्य प्रस्तुति

बेनी,। म्याग्दीका युवाहरुले सोमबार बेनीमा लैङ्गिक हिंसा र सामाजिक कुरिति बिरुद्ध सन्देशमुलक नाटक प्रर्दशन गरेका छन् । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत युवा सूचना केन्द्रमा आवद्ध युवा युवतिहरुले “हिंसाको ७ औ रङ्ग” शिर्षकको

अक्सिजन सिलिण्डरको पर्खाईमा धन बहादुर

दर्पण रोका मगरबरंजा, । अग्सिजन बिना जिब बाच्ने कल्पना गर्न सकिदैन । झन त्यसै माथी दम र फोक्सोको रोग लागेमा मानिसलाई बचाउन कृतिम ग्यास सिलिन्डर को आवश्यकता पर्छ । निम्न बर्गीय परिवार हुनु र ग्यास सिलिण्डरलाई महङ्गो पर्न जानु समस्याको

स्वास्थ्य प्रर्वद्धनका लागि जिवनशैली परिवर्तन

बेनी । बेनीमा बिहीबारदेखि स्वास्थ्य प्रर्वद्धनका लागि जिवनशैली परिवर्तन कार्यक्रम सुरु भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले योगको माध्यमबाट नसर्ने रोगको समस्या न्युनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम दुई

सारदा आधारभूतलाई बालउद्यानका सामग्री सहयोग

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङमा रहेको सारदा आधारभूत बिद्यालयलाई दक्षिण कोरियाको एक संस्थाले बाल उद्यानका सामग्री सहयोग गरेको छ । कोरियाको नानम पल्स संस्थाले बालबालिका खेल्न मिल्ने पिङ, कोर्ट, चिप्लेटी लगायतका सामग्री

म्याग्दीका दुई पालिकामा अस्पताल बनाउने ठाउँ र एक वटामा जग्गाको टुङ्गो लागेन्

बेनी, । संघीय सरकारले दुई वर्षअघि सबै स्थानीय तहमा अस्पताल बनाउने योजना अघि सारेको थियो । योजना कार्यान्वयनका लागि यसवर्ष बजेटको समेत ब्यवस्थापन गरिएपनि म्याग्दीका तीन वटा पालिकामा अस्पताल बनाउने ठाउँको टुङ्गो लागेको छैन् । स्वास्थ्य