मालिकाका बालविकास शिक्षकहरुलाई पुर्नताजगी तालिम
दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शुक्रबार बालविकास शिक्षकहरुका लागि पुर्नताजगी तालिम सम्पन्न भएको छ ।
मालिका गाउँपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्ने!-->!-->!-->…
