पुनयोगमा सापकोटाले ल्याए चार जिपिए
बेनी,। बेनीको लिटिल गार्डेन एकेडेमीका उत्सव सापकोटाले २०७९ को एसईई परिक्षाको पुनयोग नतिजामा चार जिपिए ल्याउनुभएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका शुक्रबार सार्वजनिक भएको पुनयोगको नतिजामा चार जिपिए!-->!-->!-->…
