समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

सामुदायिकतर्फ प्रकाश माविका विद्यार्थीले धेरै जिपिए ल्याए

बेनी, बुधबार सार्वजनिक भएको २०७८ को माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजामा बेनीको प्रकाश माविका विद्यार्थीले सामुदायिक विद्यालयतर्फ जिल्लामै धेरै जिपिए ल्याएका छन् । प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले

उज्यालो वैकल्पिकबाट तीन जना आमाहरुले एसईई उतिर्ण गरे

संस्कृत विद्यालयबाट जिल्लामै पहिलो पटक नौ जना एसईई पास भए बेनी । म्याग्दीका पौद्ध महिलाहरुले बुढ्यौलीमा माध्यमिक शिक्षा परिक्षा (एसर्ईई) उतिर्ण गरेर पढाईलाई उमेरले नछेक्ने भनाईलाई चरितार्थ गर्नुभएको छ । २०७८ को माध्यमिक शिक्षा

लिटिल गार्डेनका दुई विद्यार्थीले ३.९५ जिपिए ल्याए

बेनी, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीको बेनी नगरपालिका ८ मा रहेको लिटिल गार्डेन एकेडेमीका दुई जनाले ३.९५ जिपिए ल्याएका छन् । बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका लिटिल गार्डेन एकेडेमिका प्रिन्सीपल दिपक

म्याग्दीका ३२ जनाले ३.६ देखि ४ जिपिए ल्याए

बेनी, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा म्याग्दीका ३२ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको २०७८ को एसइईको नतिजा अनुसार साधारणतर्फ म्याग्दीका ८७ जनाले ३.२ देखि ३.६ जिपिए

बेनी अस्पतालको सेवा प्रभावित

बेनी । स्वास्थ्यकर्मी अभावमा म्याग्दीको बेनी अस्पतालको सेवा प्रभावित भएको छ । कोरोना कोषबाट तलब भत्ता पाउने गरी करारमा आएका ३४ र दातृ संस्था निक साइमन इन्स्टिच्युट (एनएसआई) ले पठाएको ४ स्वास्थ्यकर्मीको अवधि एकैपल्ट सकिँदा सेवा प्रभावित

कोही किन शिक्षक तालिम लिओस्

“कम्जोर शिक्षकले भन्छ । असल शिक्षकले ब्याख्या गर्छ । उच्च तहको शिक्षकले प्रदर्शन गर्छ । महान शिक्षकले प्रेरणा दिन्छ ।” प्रकाश अधिकारी गुरु र ईश्वरलाई सँगै देखें कसलाई प्रणाम गरौं अल्मलिएँ मैले त गुरुलाई नै प्रणाम गरें किनकि ईश्वर

जलजलामा शैक्षिक सुधारका विषयमा छलफल

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिकाका पदाधीकारीहरुले शैक्षिक सुधारका विषयमा वडा तहमा सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक, भौतिक अवस्था, समस्या, सम्भावना र चुनौति पहिचानका लागि अध्यक्ष राजुप्रसाद

एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम

प्रकाश अधिकारीबेनी । एकीकृत पाठ्यक्रम सम्बन्धी १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम शनिबार बेनीमा सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र तनहुँको आयोजना तथा विस्तारित शाखा बेनीको समन्वयनमा राष्ट्रिय पाठ्यक्रम प्रारूप,

झिँमा स्वास्थ्य चौकीको भवन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले निर्माण गरेको भवन सोमबार एक समारोहका बिच उद्घाटन र हस्तान्तरण गरिएको हो । आयोजनाका ईञ्जिनियर प्रविणप्रताप

बेनी पूर्णखोप सुनिश्चित

बेनी । म्याग्दीको बेनी नगरपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा बेनी नगरपालिकामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले पूर्ण खोप