समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

रेडक्रसकर्मीद्धारा ३२ शवको निशूल्क ब्यवस्थापन

बेनी । म्याग्दीमा पछिल्लो पाँच महिनाको अवधिमा कोरोना (भाइरस)को संक्रमणबाट ज्यान गुमाएका ३२ जनाको शव रेडक्रसकर्मीहरुले निशूल्क ब्यवस्थापन गरेका छन् । बेनी र स्थानीय तहहरुले सञ्चालन गरेको कोरोना अस्पतालमा ज्यान गुमाएका संक्रमितको शव

रेडक्रसद्धारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । रेडक्रस स्थापना दिबसको अवसर पारेर पत्रकार महासंघ म्याग्दी शाखा मार्फत दुई हजार थान सर्जिकल मास्क र ४० बोत्तल स्यानीटाइजर

म्याग्दीका बिद्यालय सञ्चालन हुन थाले

बेनी । म्याग्दीका सामुदायिक बिद्यालयले करिब पाँच महिनापछि बिद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन शुरु गरेका छन् । कोरोना जोखिमकाबीच सदरमुकाम बेनी बजार बाहेक ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर पठनपाठन सञ्चालन

हिरासतको पुस्तकालयका लागि पुस्तक सहयोग

बेनी । म्याग्दी सामुदायिक पुस्तकालयले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना भएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औ पुस्तकालय दिवसको अवसरमा म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलले प्रजिअ गणेशबहादुर अधिकारी

लाइब्रेरी फाउण्डेशनमा म्याग्दीका थापा

बेनी । नेपालमा बिद्युतीय पुस्तकालय बिस्तारको काम गर्दै आएको नेपाल लाइब्रेरी फाउण्ेशनको अध्यक्षमा म्याग्दीका चक्रबहादुर थापा निर्बाचित हुनुभएको छ । शनिबार काठमाडौमा भौतिक र भर्चुअल माध्यमबाट भएको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट

म्याग्दी क्याम्पसको दश जोड दुई तहमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन

बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले दश जोड दुई तहमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन सञ्चालन गर्न थालेको छ । विश्व बिद्यालय अनुदान आयोगबाट गत वर्ष अन्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रत्यायण

बेनीको नेपानेमा बालकक्षा चलाउने बाहनामा चलखेल (स्थलगत भिडियो रिपोर्ट सहित)

सन्तोष गौतमबेनी । म्याग्दीको बेनी नगरपालिका–६ नेपानेमा जनप्रतिनिधीको मिलेमतोमा प्रक्रिया पुरा नगरी अनुमति बिना बाल बिकास केन्द्र सञ्चालन भएको छ । जनप्रतिनिधिले आफु अनुकुलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पुरा नगरी बाल बिकास केन्द्रका

भवन जिर्ण हुँदा भकिम्ली स्वास्थ्य चौकीको सेवा प्रभावित

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली स्थित स्वास्थ्य चौकीमा छाता ओड्नुपर्ने बाध्यता छ । स्वास्थ्य चौकीको भवन जिर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओडेर बस्ने गरेका हुन् । स्वास्थ्य

अस्पतालमा ‘बोरिङ’ पानी (भिडियो सहित )

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा पानीको अभाव टार्न ‘बोरिङ’ गर्न थालिएको छ । अस्पतालमा खानेपानी, सरसफाई र बिरामीको उपचारका लागि आवश्यक पर्ने पानी आपुर्ति गर्न भूमिगत पानी आपुर्ति गर्न ‘डिप बोरीङ’ निर्माण भएको हो । अस्पताल

छिस्वाङमा माबि चलाउन प्रवासीको सहयोग

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ छिस्वाङमा माध्यमिक तहको बिद्यालय सञ्चालन गर्न अस्टे«लियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । मंगला गाउँपालिका–५ मा जन्म भई हाल अस्टे«लियामा रहेका १३ जनाले प्रस्ताबित सारदा माबिलाइ रु. ८१ हजार ५०० सहयोग