समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दीमा विभिन्न कार्यक्रम गरि विश्व रेडक्रस दिवस मनाइयो

बेनी, । विश्व रेडक्रस दिवस सोमबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।बेनीमा रेडक्रसको जिल्ला शाखा र अन्य ठाउँमा रेडक्रसका उपशाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । बेनीको बिरेन्द्रचोक स्थित चौतारामा सन्देशमुलक…

परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया

बेनी, । बेनीमा सोमबार परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोग र स्वास्थ्य कार्यालय म्याग्दीसँगको समन्वयमा वृद्ध हेल्थ…

मंगला पुर्ण खोपयुक्त पालिका घोषणा

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकालाई आइतबार पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाहरुले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो…

बेनी अस्पतालमा फिजियोथेरापी सेवा थपियो

बेनी, । म्याग्दीको बेनी अस्पतालले जिल्लामै पहिलो पटक फिजियोथेरापी सेवा शुरु गरेको छ ।जिल्लाकै सरकारी अस्पतालमा फिजियोथेरापी सेवा उपलब्ध भएपछि बिरामीहरुलाई राहत मिलेको छ । बेनी अस्पतालका निमित्त अञ्ज थापाले आइतबारदेखि फिजियोथेरापी सेवा…

के.वी एकेडेमीमा ‘फूलबारी भित्ते पत्रिका’ प्रकाशन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको के.वी एकेडेमीका विद्यार्थीहरुले ‘फूलबारी’ मासिक भित्ते पत्रिकाको प्रकाशन सुरु गरेका छन् ।विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको पहलमा प्रकाशन भएको उक्त पत्रिकाको आइतवार…

मंगला क्याम्पसको भवन उद्घाटन

बाबियाचौर,। म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा निर्मित दुई वटा भवनको मंगलबार उद्घाटन भएको छ ।विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.देवराज अधिकारी र मंगला गाउँपालिकाका अध्यक्ष…

बेनी नगरका शिक्षकहरुद्धारा ३० बुदे प्रतिवद्धता जारी

बेनी, । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बेनी नगरपालिकाका शिक्षकहरुले सामुहिक रुपमा ३० बुदे प्रतिवद्धता जारी गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा आइतबार बेनीमा सम्पन्न बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमबाट विद्यालयमा…

धवलागिरीका महिला स्वास्थ्य स्वंयम सेविकालाई पुनतार्जगी तालिम

मुना। म्याग्दीको धवलागिरी गाउँपालिकाका सामुदायिक महिला स्वास्थ्य स्वमसेविकाहरुलाई पुनताजगी तालिम मुनामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी संस्था कदम म्याग्दीको आर्थिक सहयोग…

बेनी नगरपालिकाको बृहत शैक्षिक अन्तरक्रिया

बेनी, । बेनी नगरपालिकाले शिक्षकहरुलाई उत्प्रेरित गर्नका लागि बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बेनीमा शनिबारदेखि शूरु भएको दुई दिनसम्म चल्ने कार्यक्रममा नगरपालिकाको सबै सामुदायिक विद्यालयका ४०० जना शिक्षकहरुको सहभागिता…

धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण…