समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दीका ३९५ जनालाई सुत्केरी पोषण खर्च वितरण

बेनी, म्याग्दीका करिब चार सय जना सुत्केरीले रु. ३५ लाख भन्दा बढी पोषण खर्च पाएका छन् । स्थानीय तहहरुसँगको समन्वयमा ३९५ जना सुत्केरीलाई पोषण खर्च वापत रु. ३५ लाख ५५ हजार वितरण गरेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । स्वास्थ्य…

जलजलामा उपलब्धी मापन परिक्षा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि शुक्रबार उपलब्धी मापन परिक्षा गरेको छ । जलजलाले ३, ५, ८ र १० का बिद्यार्थीहरुको उपलब्धी मापन गर्न चालु शैक्षिक सत्रको पहिलो परिक्षा सञ्चालन गरेको हो । १० वटा केन्द्रमा एक हजार ६१…

राहत शिक्षक संघको अधिवेशन

बेनी, । नेपाल राहत शिक्षक संघ म्याग्दीको दोस्रो अधिवेशन बिहिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले पुनःदेवराज शर्माको अध्यक्षतामा चयन भएको संघको कार्यसमिति उपाध्यक्षमा केशवराज पौडेल, सचिवमा सचिन शाक्य (चौधरी), कोषाध्यक्षमा गंगबहादुर…

बेनी अस्पतालको भवन निर्माणलाई तिब्रता दिन निर्देशन

बेनी । बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई गति दिन म्याग्दीका सरोकारवालाहरुले सम्बद्ध कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर…

म्याग्दीलाई पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा

बेनी, । म्याग्दीलाई बिहिबार पूर्णखोप सुनिश्चितताको दिगोपना जिल्ला घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको म्याग्दीलाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । ४५ वटा…

जन्मदिनको अवसरमा आवासीय विद्यालयका छात्रछात्रलाई शैक्षिक सामग्री वितरण

गोपाल आचार्य ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयका आवासीय विद्यार्थीहरुलाई एक जना प्रवासीले जन्मदिनको अवसरमा सोमबार शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।धवलागिरी गाउँपालिका ४ घर भई हाल…

औसत जिपिएका आधारमा लिटिल गार्डेन र गलेश्वर आदर्श अगाडी

बेनी, । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ ( एसइई ) को नतिजामा औसत जिपिएको आधारमा म्याग्दीमा लिटल गार्डेन एकेडेमि र गलेश्वर आदर्श आवासिय मावि पहिलो हुन सफल भएका छन् ।विद्यालयबाट परिक्षामा सहभागी…

प्रकाश माविका समिर सुवेदीले ४ जिपिए ल्याए

बेनी,। म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको प्रकाश मा.वि.का समिर सुवेदीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ मा चार जिपिए ल्याएर उतिर्ण हुनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजा अनुसार बेनी नगरपालिका–५ का…

जलजलाका सुत्केरीलाई घ्यु र अण्डा उपहार

बेनी, । पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यु र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसुति सेवा लिनेलाई प्रोत्साहन, घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यु र अण्डा…

अन्नपूर्णको प्रविधिमैत्री विद्यालय अभियान

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले प्रविधिमैत्री विद्यालय अभियान सञ्चालन गरेको छ । परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ४ देखि १० सम्म विज्ञान र प्रविधि भन्ने विषय थप भएको छ । तर अधिकांश आधारभूत विद्यालयमा कम्प्युटर, प्रिन्टर,…