समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले तीन महिनादेखिको तलब नपाएपछि आकस्मिक बाहेकको…

बेनी, म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले चाडपर्वको मुखमा समेत तीन महिनादेखिको तलब नपाएपछि बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ शैया बराबरको सुबिधा दिइरहेको अस्पतालको

विनिता शर्माको उपचारका लागि रु १५ लाख बढी आर्थिक सहयोग

बेनी । आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ । गत जेठमा मुख्य आन्द्रोमा क्यान्सर देखिए पछि हाल विपी कोइराला मेमोरियल क्यान्सर

जामुनाखर्कमा परियोजनामा आधारित शिक्षण बिधी

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक बिद्यालयले परियोजनामा आधारित शिक्षण बिधी अपनाएको छ । पाठ्यक्रममा भएका बिषयलाई परियोजना कार्यको माध्यमबाट सहज र प्रभावकारी रुपमा बिद्यार्थीलाई सिकाउने बिधी अपनाएको

बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष

बेनी । बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामिण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसुति सेवा लिन आउनेहरुका लागि कक्ष स्थापना भएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले

जनशक्ति र पूर्बाधार अभावका बिच सेवा बढाउदै बेनी अस्पताल

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले ६४ शैयाको सेवा सञ्चालन गरेको छ । पछिल्लो एक वर्षयता सघन उपचार, डायलाइसीस, कोभिड र बालरोग उपचार कक्ष थप गरेको अस्पतालले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराएको हो ।

एकजना पुर्ब शिक्षक जो जन्मदिन मनाउन आफूले पढाएको बिद्यालय पुग्नुहुन्छ (भिडियो सहित )

भकुण्डे । म्याग्दीका एक जना पुर्ब शिक्षकले आफूले अध्यापन गराएको बिद्यालयका सबै बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरेर मंगलबार जन्मदिन मनाउनु भएको छ । ३१ बर्षे शिक्षण पेशाबाट नौ महिनाअघि सेवानिवृत्त हुनुभएका पुर्ब शिक्षक दुर्गाराम

ब्यवसायी जिबन बिश्वकर्माद्धारा पत्रकार आपतकालित कोषलाई सहयोग

बेनी । बेनीका ब्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था

बोधिसम्भा बिहारद्धारा ताकममा स्वास्थ्य सामग्री सहयोग

ताकम। काठमाडौको बोधिसम्भा बिहारले धवलागिरी गाउँपालिका–७ स्थित ताकम स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्थानीय अगुवा यामबहादुर हर्मेलले काठमाडौबाट ल्याएको सामग्री एक कार्यक्रमका बीच ताकम स्वास्थ्य चौकीका प्रमुख लोकनाथ

असोज १ गतेदेखि बिद्यालय र तातोपानी कुण्ड खुलाउने डिसिसिएमसी म्याग्दीको निर्णय

बेनी, कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानीका कुण्डहरु असोज १ गते देखि खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले गत बैशाख

तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना भएको छ । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिले चिकित्सकको निगरानीमा औषधिको प्रयोग बिना बिरामीको उपचार