समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सचेतना

बेनी, । बेनीमा आइतबार जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सचेतनाका लागि अन्तरक्रिया सम्पन्न भएको छ । गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा म्याग्दीका जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, दलित समुदायका अगुवा, शिक्षक र

बेनपा ७ मा चौतारी पोखरी संरक्षण अभियान

बेनी, । बेनी नगरपालिका–७ मा चौतारी पोखरी संरक्षण अभियान थालिएको छ । वडाको विभिन्न ठाउँमा रहेका पुराना चौतारी र पोखरीको पहिचान गरेर मर्मत गरी संरक्षण थालिएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जिर्ण बनेका चौतारी र पोखरी मर्मत थालिएको

बेनीमा योग दिवस मनाइयो

बेनी, । बेनीमा मंगलबार आठौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा योग अभ्यास र योगको महत्वका विषयमा अन्तरक्रिया गरेर दिवस मनाइएको हो । आठ वर्षदेखि हरेक वर्षको जुन २१ का दिन

वन्यजन्तुका लागि पोखरी निर्माण

बेनी, वन्यजन्तुको उपभोगका लागि म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ । डिभिजन वन कार्यालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा म्याग्दीका दश वटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको हो । मानव र वन्यजन्तुको दन्द्ध

धाइरिङ गुन्टेखेतका युवाहरु सामाजिक काममा

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको गुन्टेखेतका युवाहरु सामाजिक काममा अग्रसर भएका छन् । गुण्टेखेत युवा समूहमा आवद्ध भएर समाजमा विकृति न्युनीकरण, पर्यटन प्रर्वद्धन, सरसफाई, खेलकुदको विकास, युवाहरुको नेतृत्व र क्षमता विकासमा

कालीपुलमा विद्यार्थीको आँखा परिक्षण

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीको मंगलबार आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको चौथो स्थापना दिवसको अवसरमा निशूल्क आँखा परिक्षण गरिएको हो । १६६ जना

मृगौलापिडित विकद्धारा जिवन रक्षाको अपिल

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ४२ वर्षीया कमला बि.क.ले जिवन रक्षाको लागि अपिल गर्नुभएको छ । दुवै मृगौला फेल भएर थलिएकी बि.क.को उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । एक वर्षदेखि उहाँ काठमाडौको सहिद

मुदीमा आँखा शिविर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा शनिबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा म्याग्दी आयोजक, मोना आईईसी र मोना अस्टे«लीया सहआयोजक रहेको शिविरको प्रमुख आर्थिक सहयोगी धवलागिरी गाउँपालिका–६

बालगृहमा स्वास्थ्य परिक्षण

बेनी । स्वास्थ्य कार्यालयको आयोजनामा शनिबार बेनीको म्याग्दी बालगृहका बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा आश्रित १० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गर्नुभएको

स्वास्थ्य, शैक्षिक संस्था र सिचाई आयोजनामा सौर्य उर्जा जडान

बेनी,। गिभ पावर संस्थाले म्याग्दीका १५ वटा बस्ती, स्वास्थ्य, शैक्षिक संस्था र सिचाई आयोजनामा सौर्य उर्जा जडान गरेको छ । अमेरिकाबाट आएका संस्थाका प्रतिनिधीहरुले आफै श्रमदान गरेर सौर्य उर्जा जडान गरेका हुन् । केन्द्रिय प्रशारण लाइनको