समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

बेनी अस्पतालमा बिहान ७ देखि साँझ ८ बजेसम्म र सार्वजनिक विदाका दिनपनि बहिरंग सेवा दिन थाल्यो

बेनी, ः सरकारी स्वामित्वको बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक विदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधी दैनिक ६ घण्टा थपिएको हो ।…

म्याग्दीका आठ जना प्रहरी कर्मचारी पुुरस्कृत

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दी र मातहतका इकाईमा कार्यरत आठ जना प्रहरी कर्मचारी मंगलबार पुुरस्कृत भएका छन् । ६८ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको समारोहमा उनिहरुलाई नगद सहित सम्मान गरिएको…

बेनी अस्पतालको स्वास्थ्यमन्त्रीसँग जनशक्ति व्यवस्थापन गर्न माग

बेनी, । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ । अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र…

गण्डकीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी दोस्रो

बेनी, । गत आर्थिक वर्षको स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा दोस्रो बनेको । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङकनमा प्रदेशका ८६ पालिका मध्य बेनी नगरपालिकाले…

सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट…

रौतहटका आलमको मल्कवाङमा तीन दशक

बेनी, । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । विसं २०५० मा शिक्षणको सिलसिलामा म्याग्दी आउनुुभएका आलम दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५…

सिद्धशान्ति माविका विद्यार्थीलाई स्काउट तालिम

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा रहेको सिद्धशान्ति माविका विद्यार्थीहरुलाई स्काउट तालिम दिइएको छ । नेपाल स्काउटको तालिम लिएका विद्यार्थीहरुलाई मंगलबार दिक्षित गरिएको छ । साथै सोही कार्यक्रममा मंगला गाउँपालिकाका अधयक्ष…

स्वास्थ्य कार्यक्रमको समिक्षा शुरु

बेनी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन भएका कार्यक्रमको समिक्षा शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको…

स्वास्थ्य मन्त्रालयले बेनी अस्पताललाई दुई थान डायलाइसीस मेसिन दियो

बेनी, मृगौला रोगबाट पिडित बिरामीका लागि म्याग्दीको बेनी अस्पताललाई डायलाइसीस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मृगौला सम्बन्धी बिरामीको डायलाइसीस गर्ने दुई थान डायलाइसीस मेसिन उपलब्ध गराएको हो ।…

म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक हड्ताल गर्ने

बेनी, । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन – २०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका…