विद्यालय कर्मचारीहरुको पारिश्रमिक र सुविधामा विभेद
बेनी । न्युन पारिश्रमिकमा काम गरिरहेका विद्यालय कर्मचारीहरुले तलव वृद्धिको माग सहित गरेको आन्दोलनका कारण म्याग्दीका विद्यालयहरुमा आइतबार पठनपाठन प्रभावित भएको छ ।
भदौ १ गतेदेखि नेपाल विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा भएको आन्दोलनलाई!-->!-->!-->…