समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

विद्याज्योतीमा ९ जना शिक्षकको विदाई

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविले विभिन्न कालखण्डमा शिक्षण गरेका ९ जना शिक्षकहरुलाई सम्मान सहित बिदाई गरेको छ । विद्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सुजाता जि.सी. खत्री, केशमाया पुर्जा रेग्मी,…

भाषा प्रशिक्षक र विद्यार्थीको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षाका विद्यार्थीलाई भाषा प्रशिक्षक र त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले सहयोग गरेका छन् । बेनीको अर्जुन सरको कोरियन…

वैवाहिक वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

ताकम, । म्याग्दीका एक दम्पत्तीले बिवाहको बर्षगाठको अवसरमा धवलागिरी गाउँपालिका ७ मा रहेको ताकम माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।बेनी नगरपालिका ६ थाकनपोखरी घर भई हाल बेनी बजारमा बस्नुहुुने हरिप्रसाद र उहाँकी श्रीमती…

शिक्षक संघ बेनीको चौथो प्रतिनिधिसभा

बेनी, । नेपाल शिक्षक संघ बेनी नगर कार्यसमितिको चौथो प्रतिनिधिसभा शनिबार बेनी स्थित वि.पी. स्मृति भवनमा सम्पन्न भएको छ । संघका नगर अध्यक्ष एकेन्द्र बहादुर महतको अध्यक्षता, गण्डकी प्रदेश कार्य समितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष केशव…

लिटल गार्डेनमा विद्यार्थीले खाना महोत्सव गरे

बेनी। व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् । नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म अध्ययनरत…

अमरज्योती माविको ६१ औ वार्षिकोत्सवक

डाडागाउँ, । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर…

विद्याज्योतीमा छात्रवृत्ति वितरण

मल्लाज, पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । चोइ सङग सेक छात्रवृत्ति ९ जनालाई संरक्षक लालबहादुर र हेमकुमारी अधिकारीले जनही रु. दुई हजारका दरले वितरण गर्नुभयो । सुनिल…

घारमा उद्घोषण सम्बन्धी तालिम शुुरु

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बिहिबारदेखि उद्घोषण सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा खिवाङ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तालिममा ४६ जनाको सहभागिता रहेको छ । आमा समूह,…

बिरामी अभिभावकलाई विद्यार्थीको सहयोग

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीले आर्थिक जुटाएर बिरामी अभिभावकलाई सहयोग गरेका छन् ।ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजालको उपचारमा विद्यालयको बाल क्लव, येआरसी र इको…

विद्याज्योतीमा डिलानाथ रत्न रेग्मी छात्रवृत्ति पुुरस्कार वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविमा आइतबार पण्डित डिलानाथ रत्न रेग्मी छात्रवृत्ति पुरस्कार कोषबाट पुुरस्कार वितरण गरिएको छ ।वि.स. को २०७९ को कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएका सन्दिप नेपाली र…