समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दीमा जिसी

बेनी, । म्याग्दी बहुमुुखी क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा प्रेम जिसी चयन हुनुभएको छ । संघको बेनीमा शनिबार सम्पन्न छैटौ अधिवेशनबाट जिसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा देवराज शर्मा,…

औषधी व्यवसायी संघमा नयाँ नेतृत्व

बेनी, । नेपाल औषधी व्यवसायी संघ म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशन बुधबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट शम्भुराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासचिवमा थमन गौतम, कोषाध्यक्षमा कुमार बानिया, सदस्यमा…

सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सांसद गर्बुजाको आग्रह

झिँ, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन सांसद गर्बुजाले आग्रह गर्नुभयो ।…

बेनीमा योग दिबस मनाइयो

बेनी, । बेनीमा सोमबार नवौ राष्ट्रिय योग दिबस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा दिवस मनाइएको हो । दिवसको अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्रमा योग अभ्यास गरिएको थियो । दिवसको नारा “गरौ योग ः रहौ निरोग”…

‘होम डेलीभरी’ घटाउन ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम

म्याग्दी, घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परिक्षण र संस्थागत प्रसुति सेवामा पहुँच बढाएर…

गलेश्वर माविको विद्यार्थी पढाऔ अभियानको वार्षिकोत्सव

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा स्थापना भएको विद्यार्थी पढाऔ अभियानको प्रथम वार्षिकोत्सव तथा छात्रवृत्ति हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत जेहेन्दार, गरिब…

बालमन्दिर आधारभूतको दिवा खाजामा करेसाबारीको तरकारी

बेनी, म्याग्दीको बेनी नगरपालिका–४ डाडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफै तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपुर्ति गरेको हो । विद्यालयका…

छोरी बुहारीलाई निजामती सेवाको भोक जगाइदै

बेनी, छोरी–बुहारीलाई निजामती सेवाप्रति आकर्षित गराउन बेनीमा लोक सेवा आयोगको निशूल्क तयारी कक्षा सञ्चालन गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा २० दिनसम्म सञ्चालन भएको तालिम शुक्रबार समापन भएको छ । कार्यालयका नायव सुब्बा…

रोटरी क्लबद्धारा छात्रवृत्ति बितरण

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिकाको मल्लाजका विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति बितरण गरेको छ । क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट विद्याज्योती माविका १५ जना र आरसिके हेल्पीङ ह्याण्ड्स फर नेपाल…

म्याग्दी क्याम्पसको ३३ औ वार्षिकोत्सव

बेनी, १८ पुष । बेनीको म्याग्दी बहुमुखी क्याम्पसले बुधबार ३३ औ वार्षिकोत्सवम मनाएको छ । वि.स. २०४८ पुष १८ गते स्थापना भएको क्याम्पसको २२ औ क्याम्पससभा सहित वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा सहभागिहरुले पछिल्लो समय दश जोड दुई उतिर्ण…