समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

म्याग्दीमा लक्ष्यको १०७ प्रतिशतले दादुरा रुवेला विरुद्धको खोप लगाए

बेनी । म्याग्दीमा लक्ष्य भन्दा १०७.१ प्रतिशत बालबालिकाले दादुरा रुवेला रोग विरुद्धको खोप लगाएका छन् । फागुन १६ देखि २१ गते सम्म सञ्चालित अभियानका क्रममा म्याग्दीमा छ हजार छ जना ९ महिना देखि ५ वर्षमुुनीका बालबालिकालाई दादुरा रुवेला रोग…

नेपाल शिक्षक संघ म्याग्दीको प्रतिनिधि सभा सम्पन्न

नेपाल शिक्षक संघ म्याग्दीले चौबिसौ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । सभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछानेले शिक्षकको वर्तमान अवस्था, आन्दोलनको औचित्य लगायतमा आफ्नो धारणा व्यक्त गर्दै पालिका…

धवलागिरी माविको पुर्नमिलन अभियानबाट एक करोड भन्दा बढी सहयोग जुट्यो

सिंगा, म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविलाई रु. १ करोड भन्दा बढी आर्थिक सहयोग जुटेको छ । दश जोड २ तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पुर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकहरुको पूनर्मिलन अभियान मार्फत…

म्याग्दीमा दादुरा–रुबेला खोप अभियान शुरु

बेनी, । म्याग्दीमा बुधबारदेखि दादुरा–रुवेला रोग विरुद्धको खोप अभियान शुरु भएको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बेनी अस्पताल परिसरमा स्वास्थ्यकर्मीहरुलाई खोपको बाकस हस्तान्तरण गरेर अभियानको सुरुवात गर्नुभयो । सांसद गर्बुजा र…

विद्यार्थीलाई उपचार खर्च सहयोग

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका दुई जना विद्यार्थीलाई उपचार खर्च सहयोग गरिएको छ ।गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कदम म्याग्दी र संगम म्याग्दीद्धारा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाबाट…

दश जोड दुई तहका उत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । सुदिप रावल स्मृति कोषले गतबर्षको दश जोड दुई तहको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक हासिल गरेका दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । स्व. सुदिप रावलको १५ औ स्मृति दिवसमा म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित…

जलजलामा दादुरा–रुबेला खोप अभियानको तयारी

जलजला । पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी…

चौरासी पुगेका दलबहादुरको ओखरबोट माविलाई २ लाख सहयोग

साधन घर्तिओखरबोट, १४ फागुन । चौरासी वर्ष पुरा भएको खुसीयालीमा एक दम्पत्ती र उहाँका परिवारले म्याग्दीको मालिका गाउँपालिका–४ को ओखरबोट माविलाई सोमबार रु. २ लाख सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका–४ छाप्सीबाङ घर भई हाल पोखरा निवासी…

म्याग्दीमा दादुरा–रुबेला खोप अभियानको तयारी पुरा

बेनी, । म्याग्दीमा यही फागुन १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानको तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा अभियानको तयारी पुरा भएको जानकारी गराइएको छ…

अन्नपूर्णमा फागुन १६ देखि दादुरा–रुवेला खोप अभियान

पोखरेबगर,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ६८० जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियान २०८०÷८१ अन्तर्गत अन्नपूर्णका ८ वटै वडाका ९ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई यही फागुन १६ देखि २१…