समाचारको विधा

मुख्य खबर

खिबाङ खाम्लामा नमुना कृषि गाउँ कार्यक्रम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपंन्छी सहकारी संस्था

शर्मा युनाइटेड ठेकेदार कम्पनीको लापरबाहीले भुरुङ–तातोपानी बजार कटानको उच्च जोखिममा

बेनी । बुधबार रातीदेखिको बर्षासँगै आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि निर्माणाधिन पर्खाल बगाएको छ । कालीगण्डकीमा आएको बाढीले भुरुङ्ग–तातोपानी र म्याग्दी

मंगलाका ३२ सहित म्याग्दीमा ७४ जनामा कोरोना पुष्टि ,जलजलाका २ र बेनीका १ जनाको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा ४१ जनाको परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सार्वजनिक गरेको कोरोना परिक्षणको नतिजा अनुसार बिहिबार मंगलामा जिल्लामा सबैभन्दा धेरै संक्रमित भेटिएका

म्याग्दीमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा बुधबार थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सँगै म्याग्दीमा कुल संक्रमितको संख्या एक हजार ७७२ जना पुगेको छ । पिसिआर बिधिबाट गरिएको परिक्षणमा एक हजार ३८६ र एन्टिजेनबाट ३८६

लाखौको स्वास्थ्य सामग्री जुटाएको जलजलाले कोरोना विरुद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयको…

बेनी। पर्वतको जलजला गाउँपालिकामा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) संक्रमितको उपचारका लागि मंगलबार लाखौको स्वास्थ्य सामग्री ब्यवस्थापन भएको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा सरकारी निकाय र दातृ संघ

म्याग्दीका गाउँ पस्यो कोरोना

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको संक्रमण दर घटेपनि ग्रामिण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता संक्रमित हुनेहरुमा ग्रामिण क्षेत्रका छन् । दोस्रो लहरका सुरुका ९० प्रतिशत संक्रमित बेनी बजारका थिए । अहिलेको अवस्था त्यसको

निषेधाज्ञा उल्लङघन गर्दै भेला र जमघट गराउदै एनएमबी लघुबित्तका कर्मचारी

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा शाखा कार्यालय रहेको एनएमबी लघुबित्त संस्थाले कोरोना महामारी रोकथामका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्दै भेला र बैठक गरेको छ । केही दिनयता तिब्र रुपमा कोरोना भाइरसको महामारी फैलिएको रघुगंगा

म्याग्दीमा उद्दारका गाडी र राहत वितरणलाई एकद्धार प्रणाली लागु गरिदै

बेनी । म्याग्दीमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा बिरामी उद्दारका लागि प्रयोग हुने गाडी र राहत बितरणलाई एकद्धार प्रणाली लागू गरिने भएको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिले

म्याग्दीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थपियो

बेनी । कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दीमा जारी गरिएको निषेधाज्ञा सात दिन थपिएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २२ गते रातीदेखि सुरु भएर २८ गतेदेखि जेठ १० गतेसम्मका लागि थपिएको निषेधाज्ञालाई सोमबार दोस्रो पटक जेठ

बेनी अस्पतालमा आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफल

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा पहिलो पटक आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफल भएको छ । कोरोना .(भाइरस)को महामारीको जोखिम र सिमित स्रोत साधन तथा भौतिक पूर्बाधारका बावजुद बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी, इश्वर