पुलाचौरको सामुहिक बलात्कारका आरोपी सार्वजनिक
बेनी, म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी बीस दिनपछि पक्राउ परेका छन् ।
कात्तिक २ गते परिवर्तित नाम ४७(९) लाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन!-->!-->!-->…
