म्याग्दीका अधुरा सडक र मोटरेबल पुललाई पुर्णता दिन सरोकारवालाको चासो
बेनी । ठेक्का सम्झौताको म्याद सकिएका म्याग्दीका अधुरा सडक र मोटरेबल पुल निर्माण सम्बन्धी आयोजनालाई पुर्णता दिने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको सम्बद्ध आयोजना, निर्माण ब्यवसायी,!-->!-->!-->…
