म्याग्दीमा माओवादीले काँग्रेसलाई प्रतिनिधिसभा र काँग्रेसले माओवादीलाई प्रदेशका दुई सिट साटफेर गर्ने
बेनी । म्याग्दीमा प्रतिनिधीसभा काँग्रेस र प्रदेशसभाको दुई वटै क्षेत्र माओवादीलाई छोड्न दुवै दलका जिल्ला नेता सहमत भएका छन् ।
सत्ता गठबन्धनले देशब्यापी सिट बाँडफाँडका क्रममा म्याग्दीको प्रतिनिधिसभा माओवादी र प्रदेशसभाको क्षेत्र (क) र (ख)!-->!-->!-->…
