मंगलामा दुई जना कार्यपालिका सदस्य निर्बिरोध
बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचन अन्तरगत दुई जना निर्बिरोध भएका छन् ।
दलित वा अल्पसंख्यक तर्फका दुई जना सदस्यका लागि नेकपा एमालेका टेकबहादुर किसान र शंकर शेरचनको मात्र मनोनयन दर्ता भएको निर्वाचन!-->!-->!-->…
