समाचारको विधा

मुख्य खबर

नेपाल सम्बत ११४२ को शुभकामना आदानप्रदान

बेनी । म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार

बेनीको मंगलाघाटमा झिनियाको ब्यापार फस्टाउँदो

बेनी । म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेल रोटीको ब्यापार फस्टाउदै गएको छ । यस वर्षको दशैँ र तिहारको अवधिमा लाखौको झिनीया र सेल रोटीको ब्यापार भएको छ । बेनीका झिनीया उत्पादक तथा ब्यापारीहरुका अनुसार दसै तिहारको एक महिनाको अवधिमा एक

सिंगामा ब्यवसायिक फुल खेती

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्यवसायिक फुल खेती गरिएको छ ।तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमहरुलाई लक्षित गरेर हरियाली ग्रुप प्रा.लीले ब्यवसायिक फुल उत्पादन गरेको हो । आँगेबगर र सिंगामा दुई÷दुई रोपनी क्षेत्रफलमा फुल

ताकममा अस्पताल भवन निर्माण शुरु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । धवलागिरी गाउँपालिकाका

एमाले अन्नपूर्णको अध्यक्षमा धनकुमार पुर्जा

पोखरेबगर । नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिबेशनले दोवाका पुर्जाको अध्यक्षतामा ४५ सदस्यीय कमिटि सर्बसम्मत चयन गरेको नेकपा एमाले म्याग्दीका सचिब

पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको शिक्षा मन्त्री पौडेलको भनाई

बेनी । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री देबेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभएको छ । म्याग्दीको बेनीमा मंगलबार भएको कार्यक्रममा मन्त्री पौडेलले बिपन्न समुदायका बिद्यार्थीको उच्च

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

बेनी । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन

बिकास आयोजनालाई गति दिन जिल्ला सभाको निर्देशन

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको छैठौ जिल्ला सभा सोमबार बेनीमा सम्पन्न भएको छ । सभाले ढिलासुस्तिले थलिएका बिकास आयोजनालाई गति दिन सम्बन्धित निकाय, आयोजना र निर्माण ब्यवसायीलाई ताकेता गर्ने निर्णय गरेको छ । जिसस प्रमुख देबेन्द्र

बेनी-जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन निर्माण

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोले क्षति पु¥याएको ठाउँमा डाइभर्सन (बैकल्पिक) सडक निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक

जिससको समिक्षामा ठुला आयोजनामा भएको ढिलासुस्तिप्रति आक्रोश

बेनी । म्याग्दीका ठूला बिकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति जनप्रतिनिधीहरुले आक्रोश ब्यक्त गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आइतबारदेखि बेनीमा शुरु भएको बार्षिक समिक्षा गोष्ठिमा सहभागी स्थानीय तह, प्रदेश र