समाचारको विधा

मुख्य खबर

अस्कारे खोलामा निर्माण भएको ट्रस पुलको उद्घाटन

मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल रु. तीस लाख पचास हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।

गुर्जामा हिउँमा पुरिएर एक जना बेपत्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिउँमा पुरिएर बिहिबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलट्टे स्थित गोठमा बस्दै आएका ५० वर्षिय रामबहादुर छन्त्याल हिउँमा पुरिएर बेपत्ता भएका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो

हिमपात र बर्षातले कृषकलाई राहत

बेनी । म्याग्दीका कृषकहरुलाई बुधबारदेखि बिहानदेखिको हिमपात र बर्षातले राहत मिलेको छ । गत कात्तिक महिनादेखि बर्षात नहुँदा चिन्तित बनेका आकाशे पानीको भरमा खेती गर्दै आएका कृषहरुलाई राहत मिलेको हो । धवलागिरी गाउँपालिका–३ मुनाका करबहादुर

म्याग्दीका लेकाली बस्तीमा हिमपात

बेनी, म्याग्दीका लेकाली र उच्च पहाडी बस्तीमा बुधबार बिहानदेखि भएको हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नम्बर ८ को राम्चेमा

दरवाङ–धारापानी सडक बन्द, बिम–ताकम बैकल्पिक सडक सञ्चालन

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडकको दरवाङ–धारापानी खण्ड मंगलबारदेखि बन्द भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय,

धवलागिरीको वडामै पुगेर योजना सम्झौता

मराङ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता शुरु गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र वडा

म्याग्दीका पाँच वटा स्थानीय तहका छब्बिस सय मतदाता थपिए

बेनी, सदरमुकाम अवस्थित बेनी नगरपालिका बाहेक म्याग्दीका पाँच वटा स्थानीय तहमा सञ्चालित मतदाता नामावली संकलन बिशेष अभियानबाट दुई हजार ६०२ जना मतदाता थपिएका छन् । जिल्ला निर्बाचन कार्यालय म्याग्दीले मङसिर १७ देखि पुष ९ गतेसम्म धवलागिरी,

स्तरोन्नतिका लागि पुष १५ गतेदेखि मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने

बेनी । स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई

भिरकाटेमा सुरुङमार्ग बनाउने तयारी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकोटमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि बिकल्प खोजिएको हो । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डमा कालिगण्डकी नदीको

राहुघाट निर्माण धमाधम

तिल्केनीचौर । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले कार्यक्षेत्रमा काम शुरु गरेको छ । सम्झौता भएको दुई बर्षपछि भारत हेभी