समाचारको विधा

मुख्य खबर

थामडाडामा कवर्डहल निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ डामडाँडामा ब्याडमिन्टन कबर्डहल निर्माण भएको छ ।वडा कार्यालय, समुदाय र प्रवासीको रु. २० लाख बढी लगानीमा ब्याडमिन्टन कवर्डहल निर्माण भएको हो । नवनिर्मित कवर्डहलको शनिवार बेनी नगरपालिकाका उपप्रमुख ज्योती

बेनी देखि दिल्ली बस सेवा सञ्चालन हुने

बेनी, । म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सञ्चालन हुने भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आगामी माघ २१ गतेदेखि हरेक दिन विहान ६ः४५ बजेदेखि बेनी कालिपुलबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या,

म्याग्दीमा आठ मतदान स्थल अति संवेदनशिल

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीका आठ मतदान स्थललाई अति संवेदनशिल सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले म्याग्दीमा कायम भएका ८२ मतदान स्थल मध्य २९ वटालाई संवेदनशिल र ४५ स्थललाई सामान्य बर्गमा विभाजन गरेर

म्याग्दीको विकास र आचार संहिता पालनामा म्याग्दीका उम्मेदवारहरुको प्रतिवद्धता

बेनी, । आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि म्याग्दीमा उम्मेदवारहरुले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको विकासमा सबै दलहरुबिच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । म्याग्दी जेसीजले शुक्रवार बेनीमा आयोजना गरेको

नेकपाका उमेद्वार अर्जुन थापाको पोखराका मतदातासँग भेटघाट र अन्तरक्रिया

बेनी । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उमेद्वार बन्नुभएका अर्जुन बहादुर थापाले शुक्रबार पोखरामा रहेका मतदाताहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीको

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

बेनी, अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो रु. ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि

अघिल्लो चुनावमा आफ्नो टिकट गठबन्धनसँग साटेका गोविन्द पौडेल भन्नुहुन्छ‘युवाले अवसर र म्याग्दीले विकास…

बेनी ः वि.स. २०७९ को प्रदेशसभा र प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी लगायतका राजनीतिक दलहरुले गठबन्धन गरेका थिए । केन्द्रिय तहमा तत्कालीन गठबन्धनको शिर्ष नेताहरुबीच

सुविनले सम्हाले म्याग्दीमा नेकपाको चुनावी कमाण्ड

‘म्याग्दीमा नेकपाका कार्यकर्ता उच्च मनोवलका साथ जनतासँग जाने अवस्था बनाएका छौ’बेनी । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीले आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचन परिचालनका लागि म्याग्दीमा निर्वाचन परिचालनको जिम्मेवारी रेशमबहादुर जुग्जाली

एमाले सचिव खगराज अधिकारीको महाविर लक्षित टिप्पणी – ‘अन्तरिम सरकारका मन्त्रि उमेद्वार हुन आउनु…

बेनी, । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले चुनाव गराउने म्याडेड पाएको अन्तरिम सरकारका मन्त्रिहरु धमाधम राजिनामा दिएर चुनाव लड्न आउनु रहस्यको विषय भएको बताउनुभएको छ ।नेकपा एमाले, म्याग्दीको बुधबार बेनीमा भएको विस्तारित

नेकपाका उमेद्वार थापाको प्रतिवद्धता- ‘कानुनमा म्याग्देलीका समस्या सम्बोधन गर्ने, योजना र बजेटमा…

बेनी । नेपाली कम्युनिष्ट पार्टीबाट आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले कानुनमा म्याग्देलीका समस्या सम्बोधन गर्ने, योजना र बजेटमा म्याग्दी देखिने गरेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।प्रेस सेन्टर नेपाल म्याग्दीले