कृषि ज्ञान केन्द्र म्याग्दीद्धारा अनुदान पाउने फर्म, कृषक समूह र सहकारी संस्था छनोट
बेनी, ः म्याग्दी जिल्लाका कृषकले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ४ करोड ४४ लाख अनुदान पाउने भएका छन् ।
कृषि ज्ञान केन्द्र म्याग्दीले अनुदानका लागि आवेदन पेश गरेका ११९ वटा कृषि फर्म, समूह र सहकारीलाई छनौट गरेको छ । ११ वटा कार्यक्रम!-->!-->!-->…