समाचारको विधा

मुख्य खबर

गण्डकी प्रदेशभरको रुट परमिट पाउने भएपछि यातायात व्यवसायीको दिपावली

बेनी, । गण्डकी सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० जारी गर्दै हलुका सवारी साधनले पनि प्रदेशभर स्थायी रुट प्रमिट पाउने व्यवस्था गरेपछि विभिन्न जिल्लाका यातायात व्यवसायीले दिपावली गरेका छन् । माघ १८ गते गण्डकी प्रदेश

बिकु फ्यामीली कपको उपाधी आयोजकको कालो समूहलाई

बेनी, २० माघ ः म्याग्दीको बेनीमा शनिबार सम्पन्न प्रथम बिकु फ्यामीली कप फुटबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । जलजला गाउँपालिका–३ वारीबेनीको बिकु फ्यामीली समूहको आयोजना र बेनी नगरपालिका–७ को न्यु दोभान युवा क्लवको सहआयोजनामा चार

दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज

म्याग्दी : गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो । 

लोप्रेमा लाटोकोसेरो उत्सवको रौनक

लोप्रे, पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबार देखि ११ औ लाटोकोसेरो तथा हुचिल उत्सव शुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण संस्थाको संयुक्त आयोजनामा लोप्रेको मालिका आधारभूत विद्यालय परिसरमा शुरु भएको उत्सवको

फलामेडाडामा आजदेखि हुचिल उत्सव

बेनी। लाटोकोसेरो तथा हुचिल लगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिन पर्वतको जलजला गाउँपालिका ५ लेकफाँटको फलामेडाडामा शुक्रबारदेखि शुरु हुने लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी पुरा भएको छ ।माघ १९ र २० गते हुने ११ औं लाटोकोसेरो तथा हुचिल

मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा हिमपात

बर्षाले हिउँदेबालीलाई फाइदाबेनी, ः मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रमा बिहिबार वर्षा र हिमपात शुरु भएको छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको अधिकांश ठाउँमा हिमपात भएको हो

गण्डकीमा ‘राइड सेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

पोखरा, गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउने कानुनी बाटो खुलेको छ ।  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको गण्डकी

मुस्ताङको ढि खोलाको तातोपानी मुहान उपयोग र संरक्षणको पर्खाइमा

बेनी ः मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधीको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोच भित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन

गण्डकीको भौतिक मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा बनायो

पोखरा, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारी सहित आर्थिक मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मंगलाघाटको झोलुङ्गे पुल पुनःनिर्माण शुरु

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाट स्थित करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुलको पुनःनिर्माण शुरु भएको छ । मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि