समाचारको विधा

मुख्य खबर

भारतको अयोध्यायमा राममन्दिर उद्घाटनका अवसरमा म्याग्दीको देवशिला उद्गम स्थलमा लाखबत्ती बालिने

बेनी, भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिर उद्घाटनको अवसरमा सो मन्दिर परिसरमा राखिएका देवशिला को उद्गम स्थल म्याग्दीमा लाखबत्ती बालिने भएको छ । भारतको अयोध्यामा करिब पाँच सय वर्षपछि पुननिर्माण भएको राममन्दिरको सोमबार मुर्तिको प्राण

कटुवाल पेशाबाट जिविकोपार्जन गरेका ताकमका भक्तबिर बिक

सन्तोष गौतमताकम ः शनिबार बिहान झिसमिसेमै हुकलुङमा पुगेर भैसीले गहुँ र केरामा पु¥याएको क्षतिको मुल्याङकन गरेर फर्किएका धवलागिरी गाउँपालिका– ७ ताकमका कटुवाल भक्तबिर बि.क. दिउँसो उद्योग वाणिज्य संघ धवलागिरी इकाईको तेस्रो अधिवेशनमा सहभागि

‘संविधान बचाउन गठबन्धन’

बेनी, । सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार मतदाता भेटघाटका लागि शनिबार म्याग्दी आएका छन् । मतदाता भेटघाटका लागि गण्डकी प्रदेशका ११ जिल्लाको यात्रामा निस्किएका उम्मेदवारले संविधानको रक्षाका लागि गठबन्धनको निरन्तरता आवश्यक

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

म्याग्दी, ः भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्र्तगत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुुभएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको शनिबार

एनसेल बिक्री प्रकरणको विश्वसनीय छानविन गर्न शान्ति समाजको माग

बेनी, । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीले दुरसञ्चार सेवा प्रदायक एनसेलको बिक्री प्रकरणको विश्वसनीय छानविनको माग गरेको छ । समाजको देशब्यापी कार्यक्रम अनुसार शुक्रबार दिउँसो २ बजेदेखि २ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय

घुम्ति शिविर मार्फत मराङ र मल्कवाङका ३० वटा उपभोक्ता समितिसँग सम्झौता

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले दुई वटा वडामा पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता गरेका छन् । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ६ मराङ र ५

‘सुन्तला फल्न थालेपछि विदेश भेडा चराउन जानै परेन’

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको तयारी

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने

सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सांसद गर्बुजाको आग्रह

झिँ, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन सांसद गर्बुजाले आग्रह गर्नुभयो ।

धवलागिरीमा वडामै योजना सम्झौता

मराङ, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।