समाचारको विधा

मुख्य खबर

सडक फराकिलो पार्न दरवाङको अग्रसरता

दरवाङ । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना…

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको एक महिनापछि खुलासा

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका २४ वर्षीय सुकमन (सौरव) वि.क.को गैयाभाट भन्ने जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु…

रणवाङ–दरवाङ सडक निर्माण चैत १३ गतेदेखि सूचारु गर्ने सहमती

बेनी ः अलपत्र अवस्थामा रहेको म्याग्दीको बेनी–दरवाङ सडकको रणवाङ–दरवाङ खण्डको निर्माण कार्यलाई यही चैत १३ गतेदेखि सूचारु गर्ने सहमती भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीका प्रतिनिधीबीच भएको…

सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

बेनी ः महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको…

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल बसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । घोडेपानीका…

हिदी–मालिका सडक आयोजना शुरु

म्याग्दी, ः मंगला गाउँपालिका–२ हिदी देखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण थालिएको छ । मंगला गाउँपालिका र हिदीका बासिन्दाहरुको साझेदारीमा हिदी देखि सुर्ती चढाउने डाडाँ, गिद्रे देउराली, धौलेखर्क हुदै…

हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन जिल्लासभाको माग

बेनी । जिल्ला समन्वय समितिको ११ औ जिल्ला सभाले म्याग्दीले पाएको हिमाली जिल्लाको मान्यतालाई व्यवहारिक रुपमा कार्यान्वयन गराउन माग गर्ने निर्णय गरेको छ । बेनीमा बिहिबार सम्पन्न भएको सभाले हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा…

म्याग्दीका दुई वटा सडक योजनाको बहुबर्षीय ठेक्का आव्हान

बेनी ः पूर्वाधार विकास कार्यालय, म्याग्दीले बिहिबार जिल्लाका दुई वटा सडक स्तरोन्नतिका लागि बहुबर्षीय ठेक्का आव्हान गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा हरेक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा रु.…

मंगलाको कुकुरबिसौनामा स्वास्थ्य इकाई

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ कुकुरबिसौनामा मंगलबार सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने कुकुरबिसौनाका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध…

सांसद महाविर पुनको प्रश्न –‘गेटबाट छिरेर गाउँमा पस्यो भने के रोग निको हुन्छ ?’

बेनी, ः म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुनले अनुत्पादक क्षेत्रमा राज्यको लगानी रोक्न स्थानीय तहका जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ । बेनी नगरपालिकाका जनप्रतिनिधीहरुसँग सोमबार बेनीमा भएको अन्तरक्रियाका क्रममा सांसद…