समाचारको विधा

मुख्य खबर

ठूलोखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा, मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ ब्रेकथ्रु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा निर्माणाधिन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको ठुलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ

बैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई सघाउदै आप्रवासी स्रोत केन्द्र

बेनी, ः रोजगारीका लागि होटलमा काम गर्न ७ वर्षअघि युएई गएका म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका २७ वर्षीय इन्द्रबहादुर बिक भिसा अवधी सकिएपछि २ वर्षअघि सामान आपुर्ति गर्ने अर्को कम्पनीमा काम गर्न थाल्नु भएको थियो । होटलमा राम्रै

काठमाडौबाट म्याग्दी आउदै गरेको रात्रीबस कास्कीको सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते

बेनी, काठमाडौंदेखि म्याग्दीको दरबाङ आउँदै गरेको बस कास्कीको सुइखेतमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् ।पोखरा महानगरपालिका–२५,हेम्जा स्थित सुइखेत सडकमा विहिबार विहान राती करिब २ बजेर ५० मिनेट जाँदा ग २ ख १६३० नम्बरको बस दुर्घटना

३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ जोडियो

चिमखोला ः म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ३७.५ मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको आयोजनाको बाँध रहेको रघुगंगा गाउँपालिका–८ बन्दीको अडिट १

डढेलोले पाइपलाइनमा क्षति, खानेपानीको हाहाकार, सिचाईको समस्या

बेनी, म्याग्दीको वन क्षेत्रमा डढेलोका कारण पाइपलाइनमा क्षति पुगेपछि वस्तीमा खानेपानी र खेतीयोग्य जमिनमा सिचाईको अभाव भएको छ । बेनी नगरपालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाको १० भन्दा बढी ठाउँमा डढेलोले मुहानबाट बस्ती तथा खेतबारीसम्म पानी

जलजलामा हुक्का प्रतिबन्ध

बेनी, । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको जललजा गाउँपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ । चैत २१ गतेको कार्यापालिकाको बैठकको निर्णय अनुसार सोमबारदेखि सार्वजनिक स्थलमा हुक्का सेवनमा

अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रर्वद्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५

मंगलाको निशूल्क स्वास्थ्य शिविरबाट सत्र सय लाभान्वित

बाबियाचौर, । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क

म्याग्दी क्याम्पसको भवन निर्माण योजना लक्ष्य अघिनै सम्पन्न

बेनी, अधिकांश विकास आयोजनाहरु ढिलासुस्तिले थलिएर अलपत्र बनेको अवस्थामा बेनी स्थित म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना लक्ष्य अघिनै सकिएको भएको छ । निर्माण व्यवसायीको इच्छाशक्ति, काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजिकरण

म्याग्दीका पशुगोठ लेक उक्लिन थाले

बेनी, ः म्याग्दीका पशुगोठ लेकतर्फ उक्लिन थालेका छन् । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउदै गोठालाहरु बेशीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेशी झारिएका भेडाबाख्रा, गाईभैसी, घोडा र चौरी गाईका घुम्ति गोठहरु