समाचारको विधा

मुख्य खबर

बाबियाचौरमा महायज्ञको तयारी तिव्र

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका –२ बाबियाचौर माटेवगरमा रहेको ऐतिहासिक देवि भगवती मन्दिर परिसरमा धार्मिक पर्यटकीय बहुउद्देश्यीय सेवा भवन निर्माण गर्ने मुख्य उदेश्य लिएर संचालन हुन लागेको श्रीमदभागवत ज्ञान महायज्ञको तयारी तिव्र

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

बेनी । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला

नयाँ वर्षको अवसरमा बेलढुङ्गा–स्वर्गाश्रम पर्यटकको घुइचो

भकिम्ली, ः म्याग्दीको बेनी नगरपालिका–३ र बागलुङको काठेखोला गाउँपालिका–३ को सिमानामा रहेको नव वर्ष २०८१ को अवसरमा शनिबार बेलढुङ्गा–स्वर्गाश्रम पर्यटन उत्सव सम्पन्न भएको छ । हिमाल र सुर्योदयको दृष्यअवलोकनका लागि सम्भावना युक्त गन्तब्यको

पर्वत बेनीमा पर्यटक लक्षित ज्ञानगौरी होटल सञ्चालन

बेनी,। पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा सुविधा सम्पन्न ज्ञान गौरी प्यालेस होटल आजदेखि सञ्चालन भएको छ । पर्वत बेनीका व्यवसायी कृष्ण केसीले लिफ्ट सहितको ५ तले ३९ वटा कोठा भएको भवनमा सञ्चालन गर्नुभएको होटलमा एक दिनमा १०२ जना बास बस्न

बेनीको पर्यटक सूचना केन्द्र ३ वर्षपछि पुनःसञ्चालन

बेनी, म्याग्दीको बेनीमा शनिबार देखि पर्यटक सञ्चालन केन्द्र पुनः सञ्चालन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ कालीपुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर शनिबार

मालिकाको ३ वटा वडामा विद्युतीकरणको परिक्षण थालियो

बेनी ः म्याग्दीको मालिका गाउँपालिकाको ३ वटा वडामा शुक्रबार साँझ एकै साथ केन्द्रिय लाइनको विद्युतीकरणको परिक्षण गरिएको छ । मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका ४०० घरधुरीमा विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर र मुख्य लाइनको

नयाँ वर्षको अवसरमा एमालेको चियापान र शुभकामना आदानप्रदान कार्यक्रम

बेनी, । नेकपा एमालेले नयाँ वर्ष २०८१ को अवसरमा शुक्रबार बेनीमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । नयाँ वर्षको अवसरमा जिल्लाको विकास, सम्बृद्धि, आर्थिक, सामाजिक मुद्दामा राजनीतिक एकताको सन्देश प्रवाह गराउने

बृहत घोप्टेखोला खानेपानी आयोजना कार्यान्वयनको चरणमा

बेनी, । म्याग्दीको बहुप्रतिक्षित बृहत घोप्टेखोला खानेपानी आयोजनाको शुक्रबार ठेक्का आव्हान भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले योजना कार्यान्वयनका लागि ठेक्का आव्हान गरेको हो । कुल रु. ४८ करोड लागत अनुमान गरिएको

रघुगंगा पूर्णखोप सुनिश्चितता पालिका घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएकाले चिमखोलालाई सोमबार र कुइनेमंगलेलाई शुक्रबार पूर्णखोपको दिगोपना कायम राख्ने

गुराँससँग रमाउन, हिमाल र सुर्योदय हेर्न घोडेपानी

बेनी ः पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जंगलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन