नबोली सिंगामा चलेको अमृत र हेमराजको सांकेतिक भाषा खाजा घर
बेनी, २२ चैत । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा रेष्टुरेन्ट ब्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ ।
बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारिरिक अशक्तताले रोजगारी,!-->!-->!-->…
