बेनी–पाखापानी सडकको बजेट कटौति भएकोमा प्रदेशसभा सदस्य जुग्जालीद्धारा सरकारको ध्यानाकर्षण
पोखरा,। म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट तथा कार्यक्रममाथि छलफलका क्रममा बुधबार म्याग्दी र प्रदेशका विभिन्न सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको!-->…
