समाचारको विधा

विकास

मंगलामा योजना कार्यान्वयन धमाधम (भिडियो खबर सहित )

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ मा १३५ वटा पुर्बाधार योजना सञ्चालन गरेको छ । बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रियाको साथै उपभोक्ता समिति गठन गरेर कार्यान्वयन गरिएको गाउँपालिकाले

मज्लाज भगवति कोत मन्दिर परिसरमा सत्तल निर्माण सुरु

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज भगवति कोत मन्दिर परिसरमा सत्तल निर्माण सुरु भएको छ । कोत मन्दिरमा पुजाआजाका लागि आउने भक्तजनको सुबिधाका लागि निर्माण गर्न लागिएको सत्तलको मन्दिरका संरक्षक समेत रहनुभएका जलजला

बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द

बेनी, बिस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्निति र बिस्तारको काम गर्न म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा शनिबार बिहान देखि सिधा यातायात सेवा बन्द भएको छ । उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय

बेनी–अर्थुङ्गे सडकमा कालोपत्रे धमाधम

बेनी,ः म्याग्दीको बेनी–अर्थुङ्गे सडक कालोपत्रे भइरहेको छ । बेनी नगरपालिका र पुर्बाधार बिकास कार्यालय म्याग्दीले कालोपत्रे गर्न लागेका हुन् । पुर्बाधार बिकास कार्यालय मार्फत ठेक्का लिएको श्रमजिवी निर्माण सेवाले महारानीथान र कुरिलाखर्क

बेनी–जोमसोम सडक चैत १४ देखि १७ गतेसम्म बन्द हुने

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तरगत ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडक २०७७ चैत १४

बागलुङ–बेनी सडक दैनिक तीन घण्टा बन्द

बेनी । स्तरोन्नतिका लागि बागलुङ–बेनी सडक सोमबार देखि दैनिक तीन घण्टा बन्द हुन थालेको छ । बेनी नगरपालिका–२ हाडेभिर खण्डमा पहाड काटेर सडक बिस्तार गर्नका लागि सवारी आवत जावत बन्द गरिएको हो । बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारी आवत जावत

दोवामा खानेपानी आयोजना

दोवा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक घर एक धारा सहितको खानेपानी आयोजना सञ्चालन भएको छ । घरघरमै धारा जोडेर खानेपानी बितरण गर्ने लक्ष्य सहित आयोजना निर्माण भएपछि स्थानीयबासी उत्साहित भएका छन् । खानेपानी, जलस्रोत तथा सिचाई

जिसस प्रमुखद्धारा दानाको योजना अनुगमन

गंगा पुनदाना, । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी नेतृत्वको टोलीले बुधबार अन्नपूर्ण गाउँपालिका–३ दानाका विभिन्न ठाउँमा सञ्चालित बिकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत ज्ञानप्रकाश

पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको सर्वसम्मत कार्यसमिति चयन

बेनी । जलजला गाउँपालिकाको पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको प्रथम अधिवेशनबाट लोकनाथ रेग्मीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । फागुन १ गते सुरु भएको अधिवेशन सर्वसहमतिमा कार्यसमिति चयन गर्नका लागि स्थगित गरिएको थियो ।

शिख माविको छात्रावास भवन लक्ष्य अघिनै निर्माण सम्पन्न

सेते तिलिजा पुन शिख, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमुना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तिका कारण अधिकांश बिकास आयोजना अलपत्र बनिरहेको अवस्थामा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको छात्रावास भवन