समाचारको विधा

विकास

गलेश्वरमा अधुरो पुल र सडक चैतभित्र सम्पन्न गर्ने ठेकेदारको प्रतिबद्धता

गलेश्वर, म्याग्दीको गलेश्वरको सडक र मोटरेबल पुलका ठेकेदार करिब एक वर्षपछि काममा फर्किएका छन् । सकिनुपर्ने समयमा आधा पनि काम नभएको पुल र सडक अलपत्र परेको बिषयमा केही दिनअिघ धौलागिरी खबर लगायतका सञ्चार माध्यममा समाचार प्रकाशन प्रशारण भएको

योजना आयोगका उपाध्यक्ष र प्रधानमन्त्रीका विकास सल्लाहकारद्धारा म्याग्दीका आयोजनाको अनुगमन

म्याग्दी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार जगेन्द्र थपलियाको टोलीले शनिबार म्याग्दीमा सञ्चालित विकासका आयोजनाको अनुगमन गरेका छन् । बेनी–जोमसोम, बेनी–दरवाङ सडक आयोजना,

कहिले कार्यान्वयन हुन्छ युद्ध संग्रहालय बनाउने बेनी नगरको योजना ?

बेनी । १४ वर्षअघि आजकै दिन बिस्तृत शान्ति सम्झौता भएर रोकिएको “जनयुद्ध”को सम्झना गराउने युद्ध संग्रहालय बनाउने बेनी नगरपालिकाको योजना कार्यान्वयन हुन सकेको छैन् । २०६० चैत ७ गते बेनीमा तत्कालीन बिद्रोही माओवादी र सरकारपक्षबीच दोहोरो

बेगका युवा समाज सुधारको अभियानमा (फोटो फिचर )

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका युवाहरु समाज सुधारको अभियानमा जुटेका छन् । बेरोजगार युवाहरुलाई संगठित गरि कुलत र बिकृतिबाट टाढा राख्दै विकास, आयआर्जन र सामाजिक क्रियाकलाममा संलग्न भएका हुन् । कोरोना (भाइरस)को

मिस्ट्रीखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा ४२ मेगावाट क्षमत्ताको मिस्ट्रीखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम

बेनीको बहुउद्देस्शीय मैदानमा पार्किङ स्थल

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा पार्किङ स्थल तयार भएको छ । पन्ध्र वर्षअघि म्याग्दी उद्योग वाणिज्य संघले म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले पार्किङ स्थल बनाएको गरेको हो । प्रयोगबिहिन अवस्थामा

गलेश्वरको सडक र मोटरेबल पुल निर्माण अलपत्र (भिडियो रिपोर्ट सहित)

गलेश्वर । ठेकेदार भागेपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ । सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन् । गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी

ठेकेदार र प्राधिकरणको लापरबाहीले मुदीबासीको बिजुली बाल्ने सपना अधुरै

बेनी । नेपाल बिद्युत प्राधिकरण र सम्बद्ध निर्माण कम्पनीको लापरबाहीका कारण म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा सञ्चालित बिद्युतिकरण योजना प्रभाबित भएको छ । मुदी र खाम्लामा बिद्युतिकरण गर्न सञ्चालित योजना प्राधिकरणको बेनी बितरण

रघुगंगा ६ का तीन वटा बस्तीमा बिजुली बल्यो

म्याग्दी । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगंगा गाउँपालिका–६ का तीन वटा बस्तीमा बिजुली बलेपछि खुसीयाली छाएको छ । नेपाल बिद्युत प्राधिकरण, रघुगंगा गाउँपालिका र स्थानीयको साझेदारीमा रायखोर, उल्लेरी र मुलपानीका ९१

रत्नेचौरमा सडक कालोपत्रे सुरु (भिडियो रिपोर्ट सहित)

रत्नेचौर । ट्याक (मार्ग) खोलिएको २० वर्षपछि म्याग्दीको बेनी नगरपालिकाको तीन वटा वडालाई समेटेको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे सुरु भएको छ । रत्नेचौर देखि अर्जम, भकुण्डे हुदै भकिम्ली जोड्ने यो सडकबाट बेनी नगरपालिकाको १, २ र ३