समाचारको विधा

विकास

झाँक्रीपानीको पर्यटन प्रर्वद्धनमा लायन्स क्लब अफ बेनी पिस सिटी

फोटो खिच्ने प्रतियोगितामा अनुप बानिया बिजयी झाँक्रीपानी, २४ असोज ः म्याग्दीको मंगला गाउँपालिका–३ स्थित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता सम्पन्न भएको छ । झाँक्रीपानीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने

बेनी–मालढुङ्गा सडक मर्मत सुरु

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक मर्मत सुरु भएको छ । बर्खाको पहिरोले साघुरो भएकाले सडक डिभिजन कार्यलय बागलुङले मर्मत सुरु गरेको हो । पोखरा बाट हेभी इक्युभमेन्ट लियर बुधबार देखि मर्मत को कार्य

बेनी–जोमसोम सडकमा बस चल्न थाले

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा सोमबारदेखि बस चल्न थालेका छन् । गत चैत ११ गते कोरोना (भाइरस) रोकथामका लागि गरिएको लकडाउन घोषणा भएपछि यात्रु बोकेर पहिलो पटक पोखरा बेनी हुदै जोमसोममा बस

पिन म्याग्दीले पूर्णता पायो

बेनी । प्रगतिशिल इञ्जिनियर्स संगठन नेपाल (पिन) म्याग्दी जिल्ला कमिटिले पूर्णता पाएको छ । संगठनको अध्यक्षमा कृष्ण रिजाल, उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिबमा अञ्जन खत्री, कोषाध्यक्षमा सुष्पा पौड्याल, सचिवालय सदस्यमा सुदिप गौतम, बिष्णु

बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ । म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि

ठेकेदारको लापरबाहीले डम्मराका थापा परिवारको उठिबास

बेनी । बेनी–दरवाङ सडक आयोजनाका ठेकेदारको लापरबाहीका कारण बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको उठिबास भएको छ । सडक बिस्तारका क्रममा भत्काएको पाखोमा संरक्षणका लागि पर्खाल नलगाएको र भल ब्यवस्थापन गर्ने नाली नबनाएकाले डम्मराको बस्ति पहिरोको

बगरफाँटमा खानेपानी सूचारु

बेनी । जलजला गाउपालिकाको वडा न. २ र ३ मा पर्ने बगरफाँटमा तीन दिनपछि खानेपानी आपुर्ति सूचारु भएको छ । कालीपुल जोड्ने झोलुङ्गे पुल नजिकै गत शुक्रबार राती खसेको पहिरोले बगरफाट तर्फ लगिएको वारिबेनी लिफ्ट खानेपानी आयोजनाको पाइपाइन बगाएको

जहाँ मोवाइलमा कुरा गर्न डाडा र रुख चढ्नुपर्छ (भिडियो सहित)

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रका बासिन्दा सञ्चार सुबिधाबाट बञ्चित छन् । रघुगंगा–८ कुइनेमंगले, –७ चिमखोला, धवलागिरी– २ लुलाङ, –४ बगर र वडा न. ५ मल्कवाङमा मोवाइल सेवा बिस्तार हुन सकेको छैन् । यस क्षेत्रमा सरकारी र

बगरफाँटका बासिन्दा खानेपानी र सडक सुबिधाबाट बञ्चित

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउपालिकाको वडा न. २ र ३ मा पर्ने बगरफाँटका बासिन्दा सडक र खानेपानीको सुबिधाबाट बञ्चित भएका छन् । गत असार २५, २६ र साउन ५ गते कालीगण्डकीमा आएको बाढीले कालीपुल पारिको भिरको

बेगखोलामा पुल नबन्दा सास्ती (भिडियो सहित )

बेगखोला । भदौ २९ गते सुत्केरी बेथाले च्यापेपछि बेनी अस्पताल हिडेकी म्याग्दीको अन्नपूर्ण–१ दोवाकी कुमारी शेरचनले ३० गते राती बाटोमै सुत्केरी हुनुभयो । दोवाबाट कुमारी चढेर आएको जिप रघुगंगा–१ बेगखोलामा बाढी आएपछि तर्न नसकेर दुई दिन बाटोमै