लाम्पाटा–दरबाङ सडकका ठेकेदार नौ महिनापछि काममा फर्किए
बाबियाचौर । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्डका ठेकेदार नौ महिनापछि काममा फर्किएका छन् ।
ठेकेदार सम्पर्कबिहिन हुँदा सर्बसाधारण जिर्ण, कच्चि, धुलाम्मे र हिलाम्मे सडकमा जोखिम तथा सास्तीपूर्ण यात्रा गर्न बाध्य!-->!-->!-->…
