समाचारको विधा

विकास

गण्डकीको भौतिक मन्त्रालयले टुक्रे योजना फिर्ता पठायो

पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले संघीय सरकारले पठाएको टुक्रे योजना फिर्ता गरेको छ । संघीय सरकारले शसर्त शिर्षकमा प्रदेशमा पठाएको टुक्रे प्रकृतिका योजना फिर्ता गरेर त्यहाँको बजेट दायित्व…

डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नति शुरु

बेनी, पर्वतको जलजला गाउँपालिका–८ को डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नतिको काम थालिएको छ । वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको…

धवलागिरीको पालिका स्तरीय अस्पतालका ठेकेदार दुई वर्षपछि काममा फर्किए

ताकम । म्याग्दीको ताकममा निर्माणाधिन धवलागिरी गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण कार्य दुई वर्षपछि सुचारु भएको छ । वि.स. २०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको जिम्मेवारी लिएका व्यवसायीले दुई वर्षपछि आइतबारदेखि अधुरो भवन…

बेनी–दरवाङ–ढोरपाटन सडकलाई मध्य पहाडीको बैकल्पिक राजमार्ग बनाउन सांसद गर्बुजाको माग

बेनी, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले म्याग्दी–बागलुङ –पुर्वी रुकुम जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाने प्रतिवद्धता जनाउनुभएको छ । प्रतिनिधी सभाको आइतबार बसेको बैठकमा म्याग्दीबाट निर्वाचित सांसद खमबहादुर गर्बुजाले गर्नुभएको…

जलजला–४ को नयाँ वडा कार्यालयबाट सेवा शुरु

बेनी, । जलजला गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले बिहिबारदेखि नयाँ भवनबाट सेवा शुरु गरेको छ । फट्के ढुङ्गामा निर्माण भएको नयाँ भवनबाट औपचारिक रुपमा सेवा शुरु गरिएको हो । वडा अध्यक्ष भरत क्षेत्रीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न सहज…

पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण शुरु

साघुको जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या हट्ने भुरुङ्ग–तातोपानी, । बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । …

गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको ६ वटा स्थानीय तहको ४५…

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण

मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण भएको छ । स्थानीयबासी र ताल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे…

राहुघाटको अडिट २ र ३ को सुरुङ ब्रेकथ्रु को तयारी

अडिट २ र ३ को १४ मिटर मात्र सुरुङ खन्न बाँकी बेनी, । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट २ र ३ को सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । रघुगंगा गाउँपालिकाको…

लोमान्थाङ चक्रपथ आयोजनाको दश किलोमिटर स्तरोन्नति

बेनी, मुस्ताङको लोमान्थाङ चक्रपथ सडकको दश किलोमिटर स्तरोन्नति भएको छ । गण्डकी पद्रेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रम मार्फत लोमान्थाङ चक्रपथको १०.५ किलोमिटर स्तरोन्नति भएको हो । लोमान्थाङ…