समाचारको विधा

विकास

अन्नपूर्णका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

पोखरेबगर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण

म्याग्दीमा अनियमित बिद्युत आपुर्तिको समस्या समाधानका लागि मिलनचोक सबस्टेशनमा नयाँ ब्रेकर राखियो

म्याग्दीमा नियमित बिद्युत आपुर्ति गराउन मिलनचोक सब स्टेशनमा नयाँ ब्रेकर राखिएको छ । नेपाल बिद्युत प्राधिकरणले म्याग्दीको बिद्युत आपुर्ति प्रणालीलाई सुधार गर्नका लागि गत माघमा निर्माण भएको बेनी फिडरका लागि शुक्रबारदेखि छुट्टै ब्रेकर

अन्नपूर्णको ६ नम्बर वडामा २१ योजना निर्माण सकिए

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घारमा चालु आर्थिक वर्ष २०७७÷७८ मा २१ वटा योजना निर्माण सकिएका छन् । गाउँपालिकाले रु. एक करोड ११ लाख बजेट बिनियोजन भएका योजना निर्माण सकिएका वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष

मोतीचौर बराहमा १०८ धारा निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण भएकोे छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो

भगवतिको राममन्दिरमा स्वास्थ्य इकाईको भवन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतिको राम मन्दिरमा सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र रघुगंगा गाउँपालिकाको रु. २८ लाख अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर चार कोठे पक्कि भवन निर्माण

भकिम्लीको स्वर्गाश्रममा आश्रयस्थल निर्माण (भिडियो खबर सहित )

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रममा तिर्थयात्री र पर्यटकलाई लक्षित गरेर आश्रयस्थल भवन निर्माण भएको छ । स्वर्गाश्रममा पुजाआजा, दर्शनका साथै भ्रमणमा आउने तिर्थयात्री, स्वदेशी तथा बिदेशी पर्यटकको

भगवतिको राममन्दिरमा घरघरमा धारा जोडेर खानेपानी बितरण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिरमा खानेपानी सुबिधासँगै सामाजिक द्धन्द हटेर शान्ति र मेलमिलाप कायम भएको छ । राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी बितरण भएको छ । रघुगंगा गाउँपालिकाले सञ्चालन

बेनी–जोमसोम सडक सुचारु

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सोमबार साँझदेखि यातायात सुचारु भएको छ । म्याग्दीको काभ्रेभिर, रुप्सेखोला, भुरुङ्ग–तातोपानीको नागढुङ्गमा पहिरो र कटानका कारण

बेनी–दरबाङ सडक खुलाउन कमाण्डरनै फिल्डमा उत्रिए

बेनी । म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सुचारु गराउन जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग

तीस वटा साना सिचाई आयोजना निर्माण

बेनी, म्याग्दीमा चालु आर्थिक वर्ष २०७७÷७८ मा ३० वटा साना सिचाई आयोजना निर्माण भएका छन् । कृषि ज्ञान केन्द्रको अनुदानमा कृषक समूह र सहकारी संस्थाले निर्माण गरेका ती आयोजनाबाट ४५० घरधुरी कृषक लाभान्वित भएका छन् । कार्यालयको रु. एक करोड