समाचारको विधा

विकास

कारोनाको जोखिम र निषेधाज्ञाको बावजुद बेनी जोमसोम सडकको पहिलो प्याकेजमा कालोपत्रे सुरु

बेनी । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १ बेगखोला

मिस्ट्रीखोला बिद्युत उत्पादनको अन्तिम तयारीमा

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाले बिद्युत उत्पादनको अन्तिम तयारी गरेको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले परिक्षण उत्पादनको

गरिवी निवारणमा जलविद्युत आयोजनाको भूमिका

रामकुमार खड्का जलविद्युतको विकास समग्र राष्ट्र र जनताको हितमा छ भन्ने विषयमा यो साक्षात्कार प्रष्ट छ । ग्रामिण गरिवी न्युनिकरणको लागि जलविद्युतको विकास आबश्यक छ भन्ने कुरामा विश्वास गर्दछ । रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विकास,

पिचले चम्कियो कालीपुलको सडक

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारको कालीपुल स्थित सडक कालोपत्रे भएको छ । पुर्बाधार बिकास कार्यालय, म्याग्दीले कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गरेको हो । सडक कालोपत्रे भएपछि कालीपुलमा धुलो र हिलोको समस्या हट्ने आशा गरिएको छ ।

कालीपुलमा चहलपहल बढाउने प्रयास

बेनी । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका । जिल्लाको उत्तरी क्षेत्र र मुस्ताङका ब्यापारिहरुको केन्द्र । बास बस्ने पाहुनाहरुको उस्तै घुइचो । करिब बीस बर्षअघिसम्म चहलपहल हुने बेनीको पुरानो बस्ति कालीपुल पहिले भन्दा सुनसान छ । ओझेलमा

जलविद्युत विकासमा स्थानीय तहको भूमिका

रामकुमार खड्का नेपाल प्राकृतिक श्रोतसाधनले समृद देश हो । नेपालमा नदी सहित ८००० खोलानाला रहेका छन् । जसबाट ८३००० मे.घा.वाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएता पनि हालसम्म सरकारी तथा नीजिस्तरबाट करिव १२०० मे.घा.वाट विद्युत उत्पादन भएको

बेनी–जोमसोम सडकको कोबाङ–कैकु खण्ड कालोपत्रेको तयारी

बेनी । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कोबाङ–कैकु खण्डमा कालोपत्रेको तयारी भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङ देखि कैकुखोला सम्मको १८ किलोमिटर सडक कालोपत्रेका

मल्कवाङको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा निर्माण भएको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन गर्न थालिएको छ । धवलागिरी गाउँपालिकाले उपभोक्ता समिति मार्फत दुई तले वडा कार्यालय भवन निर्माण गरेको हो । आर्थिक वर्ष

औलामा खानेपानीको हाहाकार (भिडियो खबर सहित)

औला । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा खानेपानीको हाहाकार मच्चिएको छ । बीस बर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाई आयोजनाको मुहान सुकेपछि हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा

जनजागृति माविमा दुई कोठे भवन निर्माण

मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेका जनजागृति माविमा निर्माण भएको दुई कोठे भवनको सोमबार हस्तान्तरण र उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक