समाचारको विधा

विकास

गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको दुई र रघुगंगा गाउँपालिकाको तीन वटा वडालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती भएको छ । बेनी नगरपालिकाले बेनी–जोमसोम–कोरला सडक अन्तरगत गलेश्वर देखि

बेनीको कालीपुलमा खेलमैदान निर्माण

बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा खेलमैदान निर्माण अन्तिम चरणमा पुगेको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले कालीपुलको खेलमैदान स्थानान्तरण र निर्माण गरेको हो । रु. ३१ लख ३६ हजारमा ठेक्का लिएको शंकर निर्माण सेवाले

पिपलबोट–सेराफाँट सिचाई आयोजना निर्माण

पिपलबोट । बाढीले क्षति पु¥याएको म्याग्दीको मंगला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिचाई आयोजना पुनःनिर्माण भएको छ । २०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिचाई आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिचाई बिकास

मल्लाजको तमिलाखर्क पहिरोको उच्च जोखिममा

२६ जेठ, मल्जाल, पर्वत । जलजला गाउंपालिका वार्ड २ मा अवस्थित तमिलाखर्कका १० वटा घरबस्ती मुनिको बिजुलीको टावरसंगैको सडक खण्ड माथिको जमिनमा धाजा फाँटेर पहिरो जाने उच्च जोखिममा रहेको छ । त्यहां निर्माणाधिन बिजुलीको हाईटेसन टावर र

अर्मनमा जथाभावी सडक खन्दा पहिरो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक बिस्तार गर्दा खनिएको माटोको सुरक्षित ब्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोक देखि नेटा–अर्मन–किमचौर हुदै

झ्याप्रेखोला सिचाई आयोजनाको नहर निर्माण

बरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिचाई आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दी मार्फत गत वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो । झ्याप्रेखोला

कोरोना विरुद्धको खोपको ब्यवस्था गर्न निर्माण ब्यवसायीको माग

बेनी । म्याग्दीका निर्माण ब्यवसायीले कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् । निर्माण ब्यवसायी संघ म्याग्दीले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै कोरोना विरुद्ध खोप लगाउने ब्यवस्था

बेनी खानेपानी आयोजनाको क्षमता बढाइदै

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने आयोजनाको क्षमता बढाउन लागिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय म्याग्दीको सहयोगमा बेनी खानेपानी उपभोक्ता संस्थाले क्षमता बिस्तारका लागि नयाँ टंकी निर्माण गर्न

निलदह आयोजनाबाट नेप्टेचौरमा खानेपानी बितरण सुरु

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा निलदह खानेपानी आयोजना निर्माण भएको छ । कोरोना ¬(भाइरस) महामारीको जोखिम र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बीच घरघरमा धाराबाट खानेपानी बितरण भएपछि नेप्टेचौरबासी उत्साहीत भएका छन् ।

भरजुला, सल्यान र भाइवाङका बासिन्दा सिचाई कुलो निर्माणमा व्यस्त

सल्यान । महामारीको रुपमा फैलिएको कोरोना कहरका बीच म्याग्दीको मंगला गाउँपालिका–१ भरजुला, २ नम्बर वडा सल्यान र भाइवाङका कृषकहरु सिचाई कुलो निर्माणमा जुटेका छन् । गाउँलाई कोरोनाबाट सुरक्षित बनाउदै विकासका कामलाई निरन्तरता दिएका हुन् ।