३४ जना कोरोना संक्रमित थपिदा २८ जना आइसोलेशनमुक्त भए

बेनी । म्याग्दीमा बुधबार २८ जनाले कोरोना जितेर आयसोलेशनमुक्त हुँदा ३४ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर बिधीबाट गरिएको परिक्षणमा ९ जना र एन्टिजेन परिक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कार्यालयका निमित्त प्रमुख…

पत्रकार महासंघ म्याग्दीले बनायो “आपतकालिन कोष”

बेनी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित…

वाइसीएलद्धारा घतानमा राहत बितरण

बेनी । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलको घतान वडा कमिटिले निषेज्ञाका कारण रोजगारी गुमाएर समस्यामा परेका पाँच परिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । यसैगरी घतान स्वास्थ्य चौकीका लागि इञ्चार्ज जमुना शर्मालाई स्यानीटाइजर,…

म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर बिधिबाट गरिएको परिक्षणमा १८ र एन्टिजेन परिक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो । कार्यालयका…

भरजुला, सल्यान र भाइवाङका बासिन्दा सिचाई कुलो निर्माणमा व्यस्त

सल्यान । महामारीको रुपमा फैलिएको कोरोना कहरका बीच म्याग्दीको मंगला गाउँपालिका–१ भरजुला, २ नम्बर वडा सल्यान र भाइवाङका कृषकहरु सिचाई कुलो निर्माणमा जुटेका छन् । गाउँलाई कोरोनाबाट सुरक्षित बनाउदै विकासका कामलाई निरन्तरता दिएका हुन् । …

पर्याप्त जनशक्ति अभावमा बेनी अस्पतालको आइसियु र भेन्टिलेटर नियमित सञ्चालन गर्न समस्या

बेनी । सदरमुकाम स्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन् । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन गर्न…

म्याग्दीका पालिकालाई दुई अरब ६९ लाख अनुदान

बेनी, । संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्षमा कुल दुई अरब ६९ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच वटा…

म्याग्दीमा थप २४ जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीमा सोमबार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी ५८ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी गणेश सुबेदीका अनुसार १२ जनामा पिसिआर…

दग्नामकी ९६ वर्षीया वृद्धाले कोरोना जित्नुभयो

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम की ९६ बषीया इनरुपी पुनले कोरोना भाइरसको संक्रमणलाई जित्नुभएको छ । पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरि कोरोनाबाट निको हुनुभएको हो । ७ दिन अघि कोरोना संक्रमणको कारण स्वासप्रश्वास,…

म्याग्दीमा २४ जेठसम्म निषेधाज्ञा लम्बियो

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको बैठकले जेठ १७ गतेसम्म गरिएको निषेधाज्ञा एक हप्ता थप…