निवर्तमान सांसदका सहयोगीले साथ छोडेपछि म्याग्दीको ओली समूहमा रुवाबासी
बेनी । बिघटित प्रतिनिधीसभाका सदस्य भुपेन्द्रबहादुर थापा र पुर्व मन्त्री थममाया थापाको निजी सचिवालयमा रहेर काम गरेका नेताहरु सहित नेकपाको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चका पुर्व अध्यक्षहरुले उनिहरुको साथ छोडेका छन् ।
ओली समूहका स्थायी!-->!-->!-->…
