आरक्षणको आरिस किन ?

सरस्वती प्रधानद्वारा रूपा सुनारमाथि भएको जातीय उत्पीडनको घटनाले समाजमा जातीय उत्पीडनका सम्बन्धमा बहस सिर्जना गरेको छ । यो बहसमा नेपाली समाज स्पष्ट रूपमा दुई कित्तामा विभाजित भएको छ– एउटा प्रतिक्रियावादी कित्ता, अर्को प्रगतिशील कित्ता । …

म्याग्दीमा अनियमित बिद्युत आपुर्तिको समस्या समाधानका लागि मिलनचोक सबस्टेशनमा नयाँ ब्रेकर…

म्याग्दीमा नियमित बिद्युत आपुर्ति गराउन मिलनचोक सब स्टेशनमा नयाँ ब्रेकर राखिएको छ । नेपाल बिद्युत प्राधिकरणले म्याग्दीको बिद्युत आपुर्ति प्रणालीलाई सुधार गर्नका लागि गत माघमा निर्माण भएको बेनी फिडरका लागि शुक्रबारदेखि छुट्टै ब्रेकर…

अन्नपूर्णको ६ नम्बर वडामा २१ योजना निर्माण सकिए

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–६ घारमा चालु आर्थिक वर्ष २०७७÷७८ मा २१ वटा योजना निर्माण सकिएका छन् । गाउँपालिकाले रु. एक करोड ११ लाख बजेट बिनियोजन भएका योजना निर्माण सकिएका वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष…

धस्केखोरबासीलाई स्थानान्तरण

बेनी । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखको धस्केखोरका बासिन्दालाई स्थानान्तरण गरिएको छ । बस्ती वरपर पहिरो खस्ने, जमिन चिरा चिरा परेर धाजा फाटेर बग्न थालेपछि धस्केखोर डाडामा अस्थाई आवास बनाएर स्थानान्तरण…

एक वर्षअघिको पहिरोले क्षतिबिक्षत बनेको बिम पुरानो लयमा फर्कियो (भिडियो सहित)

बेनी । एक वर्षअघिको पहिरोले क्षतबिक्षत बनेको म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ७ बिम पुरानै अवस्थामा फर्किएको छ । पहिरोले भत्किएका, बगेका र पुरिएका घर, सडक, बिद्युत, खानेपानी आयोजना पुनःनिर्माण गरेर गाउँलाई पुरानै लयमा फर्काइएको…

बेनीमा बजार अनुगमन

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा बिहिबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, बेनी नगरपालिका, उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको टोलीले बजार अनुगमन गरेको हो । १० जटा…

भगवतिको राममन्दिर र रिसिनचौतारीलाई केरा पकेट बनाइयो

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिर र रिसिन चौतारीका बासिन्दाले गाउँभरी केरा खेती गरेका छन् । राममन्दिर, माझखर्क र रिसिनचौतारीका बासिन्दाले परम्परागत खाद्यबालीको बिकल्पमा खेतबारीमा केरा खेती गरेका हुन् । रघुगंगा…

सामुदायिक बिद्यालयमा बिश्वास बढाउन सफल मंगला

बाबियाचौर । निजी बिद्यालय समायोजन गरेको म्याग्दीको बाबियाचौर स्थित मंगला माध्यमिक विद्यालयमा बिद्यार्थीको चाप बढेको छ । २०७७ कौ शैक्षिक सत्रदेखि स्थानीय भृकुटी सनराइज बोर्डिङलाई समायोजन गरेको मंगलाले अपनाएको अंग्रेजी माध्यमबाट पठनपाठन…

मोतीचौर बराहमा १०८ धारा निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण भएकोे छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो…

बेनीमा विद्यार्थी संगठनको बिरोध प्रदर्शन

बेनी । विभिन्न राजनीतिक दल सम्बद्ध म्याग्दीका विद्यार्थी संगठनले सरकारले गरेको प्रतिनिधिसभा विघठनविरुद्ध बुधबार म्याग्दीको सदरमुकाम बेनीमा बिरोध प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट…