सात परिवारलाई स्थानान्तरण, सडक अवरुद्ध

बेनी । बाढी र पहिरोको जोखिममा परेका म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ र मालिका गाउँपालिका–६ दुखुका सात परिवारलाई सारिएको छ । छिस्बाङ खहरे खोलामा आएको बाढीले क्षति पु¥याई र जोखिम बनाएका छिस्बाङका ६ र दुखुका १ परिवारलाई सुरक्षित ठाउँमा…

घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको गतिबिधी सार्वजनिक

बेनी । म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ७६२ वटा उद्योग र ब्यवसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा म्याग्दीका नयाँ ५०० वटा उद्योग र २६२ वटा बाणिज्य फर्म दर्ता भएका हुन् । २०७७ साउन देखि २०७८ असार अन्तिम…

फुलबारीमा बन्यो गुराँस पार्क (भिडियो रिपोर्ट सहित )

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ फुलबारीमा गुराँस पार्क (उद्यान) निर्माण भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले राष्ट्रिय फुल गुराँसको संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले उद्यान बनाएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक…

पाखापानी–कोटगाउँ जोड्ने २६५ मिटर लामो पुल निर्माण

पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले ठेक्का मार्फत पाखापानीको कमनाथ र कोटगाउँको सिमानामा रहेको घोप्टेखोलामाथि झोलुङ्गे पुल…

म्याग्दी बाढी अपडेट – छिसबाङ खहरेको बाढीले घर बगाउँदा दुईको मृत्यु

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ छिसबाङ खहरेमा बाढीले घर बगाउँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको । खहरेखोलामा आएको बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन…

रातोढुङ्गामा बाढीले घर बगाउँदा एकको मृत्यु, एक जना बेपत्ता

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । मंगला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गराएर कटान गर्दा खगेन्द्र रोकाको घर…

जातीय विभेद गर्ने शिक्षा मन्त्रीलाई बर्खास्त गर्न जातीय मुक्ति समाजको माग

बेनी । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कार्यसमिति म्याग्दीले जातीय विभेद् गरेका शिक्षा बिज्ञान तथा प्रबिधीमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गरि कानुनी कारबाहीको माग गर्दै सोमबार ज्ञापनपत्र पठाएको छ । समाजका अध्यक्ष अभिषेक…

जलजलाका २३ बिद्यालयलाई ल्यापटप बितरण

बेनी । पर्वतको जलजला गाउँपालिकाले सोमबार १–५ तहको पठनपाठन हुने २३ वटा आधारभूत बिद्यालयलाई ल्यापटप बितरण गरेको छ । लामाखेतमा भएको बाल सहयोगी कार्यकर्ता, बिद्यालय कर्मचारी तथा बिद्यालय सहयोगीहरुसँग अन्तरक्रिया कार्यक्रममा एक÷एक वटाका दरले…

रघुगंगाका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला…

अन्नपूर्णका पहिरो पिडितलाई मोनाले बनाएको घर हस्तान्तरण

पोखरेबगर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण…