धवलागिरीको ४८ करोड चालीस लाखको बजेट पारित

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधबार मुनामा भएको एघारौ गाउँसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४८ करोड ४० लाख ९९ हजार ८२० रुपैयाँको बजेट पारित गरेको छ ।बुहमतबाट पारित भएको बजेट बितरण र बाँडफाँड असन्तुलित र असमान भएको भन्दै…

बेपत्ता शिक्षक कार्कीको खोजी र दोषीलाई कारबाहीको माग

बेनी । विभिन्न संघ, संगठनहरुले रहस्यमय रुपमा बेपत्ता बनाइनुभएका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका…

सिमका कृषकको लोभलाग्दो पशुपालन

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर सिमका दुई परिवार कृषकहरुले ब्यवसायिक पशुपालन गरेर लोभलाग्दो सफलता हात पारेका छन् । सिमका कृष्ण सुबेदी र यामबहादुर खड्काले गाईभैसी पालन गरेर स्वरोजगार बन्नुभएको हो । कृष्ण र उहाँकी श्रीमति…

रघुगंगाको बजेटमा शिक्षा, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार मौवाफाँटमा सम्पन्न दशौ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष…

बेनी–जोमसोम सडक सुचारु

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सोमबार साँझदेखि यातायात सुचारु भएको छ । म्याग्दीको काभ्रेभिर, रुप्सेखोला, भुरुङ्ग–तातोपानीको नागढुङ्गमा पहिरो र कटानका कारण…

बेपत्ता बगुवाखोलाका कार्कीको हत्या आशंका

बेनी । बेपत्ता रहेका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशंका गरिएको छ । बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका प्रधानाध्यापक समेत रहेका कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ ।…

अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष…

म्याग्दीका सरकारी कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह

बेनी । सरकारी कार्यालय खोलेर आलोपालो प्रणाली अनुसार सेवा दिने गरि म्याग्दीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा एक हप्ता लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला…

बेनी–दरबाङ सडक खुलाउन कमाण्डरनै फिल्डमा उत्रिए

बेनी । म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सुचारु गराउन जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग…

अन्नपूर्णका बिपन्नलाई राहत

सुरेन गुरुङपोखरेबगर, । कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण…