भगवतिमा विश्व हिन्दु महासंघ गठन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिबार धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय विश्वहिन्दू महासंघको वडा समिति गठन भएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजकुमारी शाही र कोषाध्यक्षमा

बेनपा–६ मा वाइसीएलको संगठन बिस्तार

बेनी, । बेनी नगरपालिका–६ मा शनिबार नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलको संगठन बिस्तार भएको छ । केदार पौडेलको अध्यक्षतामा २७ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको हो । नबिन पौडेल इञ्चार्ज, सन्तोष नेपाली र दया रिजाल उपाध्यक्ष,

छिट्टै काँग्रेस नेतृत्वमा सरकार बन्छ – नेता संग्रौला

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताउनुभएको छ । नेपाल प्रेस युनियनले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले

मंगलाघाटमा छिट्टै सडक कालोपत्रे गर्ने निर्माण ब्यवसायीको प्रतिवद्धता

बेनी । बेनी नगरपालिका–७ मंगलाघाटमा जति सक्दो छिटो सडक कालोपत्रे गर्ने सम्बद्ध कार्यालय र निर्माण ब्यवसायीले प्रतिवद्धता जनाएका छन् । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङ मार्फत सञ्चालित मंगलाघाट–हाडेभिर–बगरफाँट र पुर्बाधार बिकास

पत्रकार पुर्णिमा श्रेष्ठको टोलीद्धारा अन्नपूर्ण हिमालको सफल आरोहण

बेनी, म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणमा नेपाली महिला पर्वतारोही टोलीले किर्तिमान बनाएका छन् । शुक्रबार दिउँसो अन्नपूर्णको चुचुरोमा पाइला पारेको पत्रकार पुर्णीमा श्रेष्ठको टोलीले अन्नपूर्ण हिमाल आरोहण

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्षले ठेक्का लिएको सडक अलपत्र बनेपछि मंगलाघाटबासी…

बेनी, निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले ठेक्का लिएको बेनी बजारमा निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजना अलपत्र बनाएपछि थानीयबासीले आन्दोलन थालेका छन् । धुलो र हिलोले आजित भएका मंगलाघाटका बासिन्दाले सडक

गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताव दर्ता

बेनी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिहिबार अविश्वास प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी दलका सांसदले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

ताकमका पहिरो पिडितलाई जस्तापाटा बितरण

गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका पहिरो पिडितहरुलाई असल छिमेकी नेपाल संस्थाले जस्तापाटा उपलब्ध गराएको छ । गत असारको पहिरोबाट प्रभावित भएका ताकम, शिवाङ, काफलडाडा, धारापानी, आटेभिरका बासिन्दाको घर पुननिर्माणका

चार बजेनै अध्याँरो भएपछि

बेनी । वायु प्रदूषणको कारण चैतको पहिलो सातादेखि नै नेपालभर तुवालो लागेको छ । बनजंगलमा लागेको डढेलो र धुलोको कणले वायुप्रदुषण भएको हो । मौसममा आएको खराबी अझै सुधार भएको छैन् । बिहीबार बेनी दिउँसै अध्यारो भएको छ । चार नबज्दै बेनी अध्यारो

थामडाडामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा बिहिबार दिउँसो डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । खरबारीमा लागेको डढेलो निभाउन गएका पर्वतको जलजला गाउँपालिका–५ धौलापाराका ६० वर्षीय मनबहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको