भगवति कोत मन्दिर शिलन्यास

भगवति । म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माणका लागि शनिबार शिलन्यास भएको छ । म्याग्दी क्षेत्र (क)बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद बिनोद केसीले मन्दिरको शिलन्यास गर्नुभएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यन

घतानमा वाइसीएलको वडा कमिटि गठन

बेनी । बेनी नगरपालिका–९ घतानमा शनिबार नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल)को वडा कमिटि गठन भएको छ । माओवादी केन्द्रको वडा कमिटिको बैठकको अवसरमा भएको कार्यकर्ता भेलाबाट गोकुल सुनारको अध्यक्षतामा २१ सदस्यीय

विप्लप माओवादीका नेता जगेन्द्रको शव चार महिनादेखि अस्पतालमै

बेनी । म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाउनुभयो, न निर्धक्क भएर हिंडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिंडीमै उनले जीवनको उत्तरार्ध बिताउनुप¥यो । नेत्रविक्रम चन्द नेतृत्वको तत्कालीन

ज्ञानप्रकाश माविमा छात्रावास भवन निर्माण शुरु

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा छात्रावास भवन निर्माण शुरु भएको छ । नमुना बिद्यालय कार्यक्रममा छनौट भएको ज्ञानप्रकाशको छात्रावास भवनको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष नरसिंहबहादुर

छिस्बाङमा माबी चलाउन करिब २९ लाख जुट्यो

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ छिस्बाङमा माध्यमिक तहको बिद्यालय सञ्चालन गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ । छिस्बाङ स्थित सारदा आधारभूत बिद्यालयलाई स्तरोन्निति गर्न सञ्चालित अभियानमा हालसम्म रु. २८ लाख ९२ हजार संकलन भएको छ ।

पोखरेबगर–चित्रे सडक आयोजना अधकल्चो बन्ने जोखिम (भिडियो रिपोर्ट सहित )

घार, ः एघार महिना अघिनै निर्माण सकिनुपर्ने अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–चित्रे सडक आयोजनाको हालसम्म आधा मात्र भौतिक प्रगति भएको छ । काम सुरु भएको २८ महिनामा ५२ प्रतिशत निर्माण सकिएको आयोजनाको आगामी भदौ १४ गतेसम्म थपिएको समयसिमा भित्र

पाखापानी–कोटगाउँ जोड्ने लामो पुल निर्माण धमाधम

पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण धमाधम भइरहेको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले ठेक्का मार्फत पाखापानीको कमनाथ र कोटगाउँ जोड्ने घोप्टेखोलामाथि झोलुङ्गे पुल निर्माण गर्न

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बेनी । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पोखराबाट मुक्तिनाथतर्फ जादै गरेको ग १८ प १५९७ नम्बरको मोटरसाइकल सडकबाट कालीगण्डकी नदीको किनारमा

म्याग्दीका कृष्णकुमारलाई युवासंघको प्रदेश इञ्चार्जको जिम्मेवारी

बेनी, १० बैशाख । नेकपा एमालेको (नेपाल–खनाल) समूह निकट युवा संघ नेपालको गण्डकी प्रदेश इञ्चार्जमा म्याग्दीका कृष्णकुमार बिश्वकर्मा चयन हुनुभएको छ । संघको बैठकले शुक्रबार सात वटै प्रदेशमा इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिब चयन गरेको हो ।

ढुङ्गा खानीलाई ब्यवस्थित र तामाखानी सञ्चालन गर्न कानुन अभाव भयो – श्रीप्रसाद रोका, अध्यक्ष…

तत्कालीन निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिम गाबिसलाई समेटेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका म्याग्दीका पालिकाहरुमा कम उमेरका पदाधीकारी हुनुहुन्छ । धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट नामाकरण भएको मालिका गाउँपालिकाले