अन्नपूर्णको तातोपानी कुण्डमा पुर्बाधार निर्माण

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेका प्राकृतिक तातोपानीका कुण्डलाई संरक्षण गरि ब्यवस्थित बनाउन पुर्बाधार निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले पोखरेबगरको रातोपानी, पाउद्धार र भुरुङ्गको तातोपानी कुण्डमा स्नान स्थल, नदी

मोना यूकेले बेनी अस्पताललाई दियो अक्सिजन कन्सन्ट्रेटर

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर उपकरण सहयोग गरेको छ । श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि

टिकोटको सामुदायिक डाइनिङ हल जोखिममा

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रहेको सामुदायिक डाइनिङ हल जोखिममा परेको छ । बुधबार रातीदेखि निरन्तरको बर्षापछि भवन परिसरको पर्खाल भत्किएपछि जोखिममा परेको हो । खेलमैदानको कुना देखि डाइनीङ र भान्छाकोठा भएको ठाउँसम्मको

म्याग्दीमा ६३ जना आइसोलेशनमुक्त, धवलागिरीको मराङका सहित ११ जना संक्रमित थपिए

बेनी । म्याग्दीमा शुक्रबार पछिल्लो २४ जनामा ६३ जना कोरोना संक्रमित कोरोनालाई जितेर आइसोलेशनमुक्त हुँदा ११ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर बिधीबाट गरिएको परिक्षणबाट मंगलाका ६ जना, एन्टिजेन परिक्षणमा

देबिस्थानका धजेन्द्रको हत्यामा संलग्न दुई जना कारागार र तीन जना सुधारगृह पठाइए,…

बेनी । केही दिनदेखिको निरन्तरको बर्षासँगै म्याग्दीको ग्रामिण क्षेत्र जोड्ने सडक अवरुद्ध हुँदा बिरामीहरुलाई स्वास्थ्य संस्था र अस्पताल पु¥याउन समस्या भएको छ । निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधन नचलेपछि महामारीको रुपमा फैलिएको

कालिज पाल्ने हो ? म्याग्दीमै उत्पादन हुन थाल्यो चल्ला

सिंगा । म्याग्दीमा बेनी नगरपालिका–४ सिंगामा कालिजको चल्ला उत्पादन सुरु भएको छ । हरियाली समूहले सञ्चालन गरेको कृषि फार्ममा कालिजको चल्ला उत्पादन सुरु भएको हो । कालिजले पारेका अण्डालाई ह्याचिङ मेसिनमा राखेर चल्ला उत्पादन गर्न थालिएको

खिबाङ खाम्लामा नमुना कृषि गाउँ कार्यक्रम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ । गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपंन्छी सहकारी संस्था

शर्मा युनाइटेड ठेकेदार कम्पनीको लापरबाहीले भुरुङ–तातोपानी बजार कटानको उच्च जोखिममा

बेनी । बुधबार रातीदेखिको बर्षासँगै आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि निर्माणाधिन पर्खाल बगाएको छ । कालीगण्डकीमा आएको बाढीले भुरुङ्ग–तातोपानी र म्याग्दी

जलजलाले कोरोना संक्रमितको शव आफै ब्यवस्थापन गर्न थाल्यो

बेनी । पर्वतको जलजला गाउँपालिकाले कोरोना (भाइरस)को संक्रमणबाट ज्यान गुमाएका नागरिकको आफै शव ब्यवस्थापन गर्न थालेको छ । सरकारले बनाएको मापदण्ड पुरा गरेर पालिकाकै जनशक्तिलाई परिचालन गरेर शव ब्यवस्थापन गर्न थालेको हो । कोरोना संक्रमितको शव

बर्षासँगै यातायात सेवा प्रभावित

बेनी । बुधबार रातीदेखिको बर्षाका कारण म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा यातायातका साधन आवत जावत प्रभावित बनेको छ । रघुगंगा गाउँपालिकाको बैशरी, अन्नपूर्णको गुइठेभिर र बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खसेर अवरुद्ध भएको सडक